काठमाडौं : भारतले नेपाली भूभाग लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडकलाई फेरि ‘आफ्नै भूभाग’ भएको बताएको छ। भारतले लिपुलेक हुँदै सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको थियो।
परराष्ट्र मन्त्रालयले शनिवार विज्ञप्ति जारी गर्दै सुगौली सन्धिमा महाकाली नदीको पूर्वक्षेत्र नेपालको भएको प्रष्ट रुपमा उल्लेख गरेको स्मरण गराउँदै सडक बनाएकोमा आपत्ति