जी-बबको परिवार र एएनटीएफबीच सम्झौता, कन्सर्टमा परिवारका सदस्य उपस्थित हुने

काठमाडौं । र्‍यापर जी-बबको परिवार र अल नेपाल थग फेमिली (एएनटीएफ)बीच सम्झौता भएको छ । जसमा कन्सर्टदेखि सेयर बाँडफाँटसम्मका बुँदा समेटिएका छन् । हाकिम गुरुङको रोहवरमा एएनटीएफका प्रतिनिधि र जी-बबका आमाबुवाबीच बिहीबार राति लिखित सहमति भएको हो । यो सहमतिसँगै जी-बब पुनर्स्थापना केन्द्रबाट निस्किएर सांगीतिक अभियानमा पुनः सक्रिय हुनेछन् । नेपालमा हुने प्रत्येक कन्सर्टमा जी-बबको […]

सम्बन्धित सामग्री

२२ वर्ष कान्छी प्रेमिकासँग ब्रेकअप गरेर लगनगाँठो कस्दै अरबाज

काठमाडौं– बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खान ५६ वर्षको उमेरमा दोस्रो पटक विवाह बन्धनमा बाँधिन लागेका छन् । उनले प्रेमिका शौरा खानसँग २४ डिसेम्बरमा लगनगाँठो कस्न लागेका हुन् । अरबाजको परिवार विवाहको तयारीमा जुटिसेको छ । यस विवाह समारोहमा परिवार र नजिकका साथीहरुलाई मात्र उपस्थित गराउने खान परिवारको तयारी छ । २१ वर्षीय छोराका […]

सय वर्षमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा

लन्डन – बेलायतको शाही इतिहासको १०० वर्षमा पहिलो पटक राजकुमार ह्यारी उच्च अदालतमा बयान दिन उपस्थित भएका छन्। बेलायती अखबार डेली मिररविरुद्धको आरोपको सम्बन्धमा बयान दिन राजकुमार लन्डन उच्च अदालतमा हाजिर भएका हुन्। डेली मिररका पत्रकारहरू माथि फोन ह्याकिङलगायतका गैर कानुनी गतिविधिमा संलग्न रहेको आरोपको मुद्दा अदालतमा चलिरहेको छ। एमजीएनको जासुसी र धोखाका कारण उनको […]

बालबालिका र कलाकारले खेले शीतल निवासमा देउसीभैलो‚ तस्वीरसहित

काठमाडौं : लक्ष्मी पूजाको दिन आज बालबालिका र कलाकारले राष्ट्रपति निवास शीतल निवासमा देउसीभैलो खेलेका छन्।राष्ट्रपतिको सरकारी आवास रहेको शीतल निवासमा सोमबार दिउँसो सांस्कृतिक संस्थानका कलाकार र बालमन्दिरका बालबालिकाको टोलीले देउसीभैलो खेलेको हो। देउसीभैलोमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित उनको परिवार उपस्थित थियो।दौरा, सुरुवाल र नेपाली टोपी अनि गुन्यू चोली र सारीलगायत पहिरनमा सजिएका देउसे भैलिनीले परम्परागत शैली झल्कने देउसीभैलो भट्याएका थिए। टोलीले

नदीमा नुहाउन गएका बालकलाई गोहीले निल्यो

भारतको मध्य प्रदेशको श्योपुरमा एक १० वर्षीय बालकलाई गोहीले निलेको छ। सोमबार बिहान चम्बल नदीमा नुहाउन गएका बालकलाई गोहीले आक्रमण गरेको हो। घटनास्थलमा उपस्थित स्थानीयले तत्कालै उनको परिवार र आफन्तलाई बोलाएर लाठी,डोरी र जालको सहायताले गोहीलाई पक्रेका थिए। त्यसलगत्तै एलिगेटर विभागका अधिकारीहरू घटनास्थलमा पुगेर गोहीलाई गाउँलेको जालबाट मुक्त गराएका थिए।

सिन्जो आबेको आज अन्तिम संस्कार हुँदै

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको आज अन्तिम संस्कार गरिने भएको छ। गत शुक्रवार एक चुनावी सभाका क्रममा उनको गोली हानी हत्या गरिएको थियो। कडा सुरक्षाबिच टोकियोस्थित एक बौद्ध मन्दिरमा उनको अन्तिम संस्कार गरिनेछ। प्रार्थना सभामा परिवार र नजिकका साथीहरु उपस्थित हुनेछन्। सो सभामा जापानका प्रधानमन्त्री फुमिया किशिदा लगायत नेताहरु पनि…

'तीतो सत्य'का राजले गरे अभिनेत्री सुनिशासँग विवाह

काठमाडौं :  टेलिश्रृखंला ‘तीतो सत्य’ मा बाल कलाकारको भूमिका निर्वाह गरेका राज आचार्य वैवाहिक बन्धनमा बाँधिएका छन्। उनले अभिनेत्री तथा मोडल सुनिशा बजगाईंसँग मंगलवार बिहे गरेका हुन्। कालोपुलस्थित शुवम् पार्टी प्यालेसमा परिवार र निकट आफन्तको उपस्थितिमा उनीहरूको विवाह समारोह भएको हो। विवाहमा दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मालगायत कलाकारहरूको उपस्थित छन्।…

विक्की–क्याट्रिनाले गरे रोका सेरेमनी, दुवैको परिवार मात्रै उपस्थित

एजेन्सी, २२ कात्तिक । विक्की कौशल र क्याट्रिना कैफका फ्यानहरुका लागि खुशीको खबर आएको छ । उनीहरु दुबैको रोका सेरेमनी कबीर खान र मिनी माथुरको घरमा भएको छ । क्याट्रिनाले कबीर खानसँग न्यूयोर्क र एक था टाइगर जस्ता फिल्ममा काम गरिसकेकी छिन् र उनलाई आफ्नो भाइ मान्छिन् । रिपोर्टका अनुसार डिसेम्बरमा आफ्नो बिहे गर्नुअघि विक्की […]

भैसीको मृत्युभएपछि युवकले गरे श्रद्धान्जली सभाको आयोजना

एजेन्सी, २१ भदौ । मानिसको मृत्यु हुँदा आफन्त र परिवारजनले दिवंगत आत्माको शान्तिको लागि श्रद्धान्जली सभाको आयोजना गरेको देखेका छौ । तर भारतको उत्तर प्रदेशको एक व्यक्तिले आफुले पालेको भैसीको मृत्युमा पनि श्रद्धान्जली सभाको आयोजना गरेका छन् । श्रद्धान्जली सभामा परिवार मात्र नभएर पुरै गाउँका मानिसहरु उपस्थित भएका थिए । श्रद्धान्जली सभामा उपस्थित व्यक्तिहरुलाई भोजको […]

हराएको १० दिनमा सम्झना मृत अवस्थामा

गजुरी गाउँपालिका–८ प्रवाङकी सम्झना रोक्का १० दिनपछि घरमाथि जंगलमा मृत भेटिएकी छिन् । साउन १ गते घरबाटै हराएकी सम्झ्नाको खोजी कार्य घर परिवार, आफन्त, उनका साथीहरू र अगुवा ब्यक्तित्वहरूले सामाजिक संजाल मार्फत र भौतिकरुपमै उपस्थित भएर खोजी कार्य तिब्र पारेका थिए ।इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएका प्रहरी अधिकृतले समेत खोजी गरेका थिए । आइतबार १० […]

कोरोनाले दलित समुदायमा कस्तो प्रभाव पार्यो?

कोरोना भाइरसका कारण यसैबीच सरकारले बन्दाबन्दी गर्यो। मिनाको ज्यालादारी काम गुम्यो। उनलाई ६ जनाको परिवार धान्न धौँ धौँ छ। यता नगरपालिकाले राहत वितरण गर्छ। उपस्थित सबैले पाउँछन् तर मिनाले पाउदिनन्। 'राहत किन नदिएको?' भन्ने प्रश्न लिएर उनी नगरपालिका जान्छिन्। एकल महिलाको भत्ता खानेलाई राहत दिन मिल्दैन भन्ने जवाफ आउँछ।