एजेन्सी, २१ भदौ । मानिसको मृत्यु हुँदा आफन्त र परिवारजनले दिवंगत आत्माको शान्तिको लागि श्रद्धान्जली सभाको आयोजना गरेको देखेका छौ । तर भारतको उत्तर प्रदेशको एक व्यक्तिले आफुले पालेको भैसीको मृत्युमा पनि श्रद्धान्जली सभाको आयोजना गरेका छन् । श्रद्धान्जली सभामा परिवार मात्र नभएर पुरै गाउँका मानिसहरु उपस्थित भएका थिए । श्रद्धान्जली सभामा उपस्थित व्यक्तिहरुलाई भोजको […]