एचए, नर्सिङ र फार्मेसीको शुल्क वृद्धि स्थगित

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले शुल्क वृद्धिको निर्णय स्थगन गरेको छ । गत साता नर्सिङ, एचए र फार्मेसीको अध्ययन शुल्क वृद्धि गरिएकोमा उक्त निर्णय हाल स्थगित भएको छ ।

सम्बन्धित सामग्री

चिकित्सा, नर्सिङ र फार्मेसीमा २५ प्रतिशत शुल्क वृद्धि

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) सानोठिमीबाट स्वास्थ्य शिक्षाका कार्यक्रमहरूमा समयसापेक्ष शुल्क निर्धारण नभएपछि परिषद अन्तर्गत निजी शैक्षिक संस्थाहरूले कलेजका सञ्चालक समितिको निर्णयअनुसार २५ प्रतिशत शुल्क वृद्धि गर्ने निर्णय गरेका छन्।

सीटीईभीटीले फिर्ता लियो पीसीएल नर्सिङ, एचए र फार्मेसी असिस्टेन्टमा बढाएको शुल्क

परिषद्ले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरोकारवालासँगको छलफलपछि मात्र शुल्क समायोज गर्नेगरी हाललाई शुल्क वृद्धि फिर्ता लिएको जनाएको छ। परिषदले शुल्क वृद्धि गरेपछि यसको चौतर्फी आलोचना हुँदै आएको थियो।

एचए, नर्सिङ र फार्मेसीको शुल्क वृद्धि फिर्ता गर्न अखिल (क्रान्तिकारी) को माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले एचए, नर्सिङ र फार्मेसीको शुल्क वृद्धि फिर्ता लिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)सँग माग गरेको छ ।

एचए, नर्सिङ र फार्मेसीको शुल्क बढ्यो

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले मेडिकलतर्फ नर्सिङ, एचए (सामान्य चिकित्सा) र फार्मेसीको अध्ययन शुल्क वृद्धि गरेको छ ।

एमबीबीएस, बीडीएस, नर्सिङ लगायतका विषयको शुल्क वृद्धि (कुन विषयको कति?)

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको चिकित्सा शिक्षा आयोगको नवौं बैठकले शुल्क बढाउने निर्णय गरेको हो।

एमबीबीएस, बीडीएस, नर्सिङ लगायतका विषयको शुल्क वृद्धि (कुन विषयको कति?)

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको चिकित्सा शिक्षा आयोगको नवौं बैठकले शुल्क बढाउने निर्णय गरेको हो।