प्राविधिक शिक्षामा शुल्क वृद्धि गर्ने निर्णय तत्काल खारेज गर्न अखिल समाजवादीको माग

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम केन्द्र (सीटीईभीटी) बाट मान्यता प्राप्त निजी शैक्षिक संस्थाको संगठन स्वास्थ्य तथा विज्ञान प्रविधि मञ्चले एकलौटी रुपमा शैक्षिक सत्रको मुखमा सामान्य चिकित्सा, नर्सिङ र फार्मेसी विषयमा २५ प्रतिशत शुल्क वृद्धि गरेको भन्दै विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (समाजवादी) आपत्ति जनाएको छ । संगठनले बिहीबार एक प्रेस विज्ञप्ति […]

सम्बन्धित सामग्री

अभिमुखीकरण तालिमको शुल्क वृद्धि गर्ने निर्णय तत्काल खारेज गर्न जिफन्टको माग

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले विदेश प्रस्थानपूर्व श्रमिकहरूलाई दिइने अभिमुखीकरण तालिमको शुल्क वृद्धि गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेको छ । सरकारले केही दिनअघि मात्रै मजदुरहरूसँग लिने अभिमुखीकरण शुल्क चार गुणा वृद्धि गरेको थियो ।

वीरगञ्जमा निजी विद्यालयले शुल्क बढाएको विरोधमा अभिभावक आन्दोलनमा

१३ असार, वीरगञ्ज । वीरगञ्जका निजी विद्यालयले मनोमानी ढंगले शुल्क बढाएको भन्दै अभिभावकले घटाउन पहल गरिदिन वीरगञ्ज महानगरपालिका र जिल्ला प्रशासन कार्यालय पर्सालाई आग्रह गरेका छन् । निजी विद्यालयले ५० प्रतिशतसम्म मासिक शुल्क वृद्धि गरिदिएको अभिभावकको गुनासो छ । महानगरपालिका र प्रशासन कार्यालयमा बुझाइएको ज्ञापनपत्रमा निजी विद्यालयले गरेको शुल्क वृद्धि, पाठ्यक्रम परिवर्तन लगायतका निर्णय खारेज […]