अनेरास्वियुकाे विराेधपछि सीटीइभीटीले पीसीएल नर्सिङ, एचए र फार्मेसीकाे शुल्क नबढाउने

काठमाडौं । प्राविधिक प्रमाणपत्र तह (पीसीएल नर्सिङ), पीसीएल चिकित्सा(एचए) र डिप्लोमा इन फार्मेसी विषयको अध्ययन गर्न शुल्क वृद्धि गर्ने निर्णय स्थगित भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले तीन वटा विषयको शुल्क वृद्धि गर्ने सम्बन्धी निर्णय लागू गर्न स्थगित गरेको हो । आज एक सूचना जारी गर्दै सरोकारवालाहरुसँगको छलफलपछि मात्र शुल्क समायोजन […]

सम्बन्धित सामग्री

पीसीएल नर्सिङ, एचए र फार्मेसी असिस्टेन्टको शुल्कवृद्धि स्थगित

४ असार, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी विषय अध्ययनका लागि गरेको शुल्कवृद्धि स्थगित गरेको छ । परिषद्ले बिहिबार एक सूचना जारी गर्दै सरोकारवालाहरुसंगको छलफलपछि मात्र शुल्क समायोजन गर्ने गरी हाललाई शुल्क समायोजन सम्बन्धी यसअघिको निर्णय स्थगित गरेको बताएको […]

सीटीईभीटीले फिर्ता लियो पीसीएल नर्सिङ, एचए र फार्मेसी असिस्टेन्टमा बढाएको शुल्क

परिषद्ले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरोकारवालासँगको छलफलपछि मात्र शुल्क समायोज गर्नेगरी हाललाई शुल्क वृद्धि फिर्ता लिएको जनाएको छ। परिषदले शुल्क वृद्धि गरेपछि यसको चौतर्फी आलोचना हुँदै आएको थियो।