फुटबलको ग्रासरुट कार्यक्रम सुरु

सप्तरी । बालबालिकाको खेल विकासका लागि प्रशिक्षक र विद्यालय मिलेर “ग्रासरुट पूmटवल कार्यक्रम” सूरु गरेको छ । स्थानीय राजरंगशाला खेलमैदानमा आइतवारबाट सुरु भएको ग्रासरुट पूmटवलमा पहिलो चरणमा स्थानीय बैजनाथ ज्ञान कुञ्ज (पिसलैण्ड) विद्यालयका छात्र÷छात्राको सहाभगिता रहेको छ । ८ वर्ष देखि १३ वर्ष सम्मका बालबालिकालाई लक्षित गरेर सूरु भएको “ग्रासरुट पूmटवल कार्यक्रम” को खेलकुद पत्रकार […] The post फुटबलको ग्रासरुट कार्यक्रम सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सर्लाहीमा फुटबल ग्रासरुट प्रशिक्षण कार्यक्रम सुरु

काठमाडौं,१३ जेठ । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ मा ईश्वरपुर ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । जिल्लाका २० स्थानीय तहमध्ये ईश्वरपुर नगरपालिकाले पहिलो पटक ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । नगरप्रमुख मनोजकुमार आचार्यले खेलकुदका माध्यमबाट विश्वमा पहिचान बनाउन सकिने भएकाले खेलकुदको विकास गर्दै खेलाडीको मनोबल बढाउन तथा उनीहरुको भविष्य सुनिश्चित गराउन खेल क्षेत्रमा […]

फुटबलको विकासका लागि एन्फाले ग्रासरुट कार्यक्रम सुरु गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबलमा नयाँ पुस्ता आकर्षित गर्नेगरि ग्रासरुट कार्यक्रम सुरु