ग्रासरुट क्रिकेटमा सहकार्य गर्न मेयर बालेनसँग पूर्व कप्तानहरूको भेट

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले ग्रासरुट क्रिकेटमा सहकार्य गर्न काठमाडौँ महानगरका प्रमुख भेट गरेका छन् । पूर्व कप्तान पारस र ज्ञानेन्द्रले मेयर बालेनसँग ग्रासरुट क्रिकेटमा काठमाडौँ महानगरले सहयोग गर्न आग्रह गरेका छन् ।दुवै पूर्व कप्तानले मंगलबार महानगर प्रमुख साहसँग भेट गर्दै काठमाडौँको ग्रासरुट क्रिकेट हराएको उल्लेख गर्दै महानगरले यसमा ध्यान पुगाउन सकेमा धेरै खेलाडीहरू उत्पादनको सम्भावना भएको बताए ।‘काठमाडौँमा ग्रासरुट क्रिकेट हराएको अवस्था छ । म

सम्बन्धित सामग्री

‘ललितपुरमा नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापनामा सहकार्य गर्न तयार छौं’

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेवा: सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र वागमती नदीको सफाइका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन्। ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै मेयर साहले सो प्रस्ताव गरेका हुन्।यी दुवै काम काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका एक्ला एक्लैले गर्न नसक्ने भएकाले यसमा दुवै महानगरपालिकाको सहकार्य अनिवार्य रहेको उनको तर्क थियो।मेयर साहले नेवाः सभ्यतासम्बन्धी व

काठमाडौँ र ललितपुर महानगरबीच सहकार्य आवश्यक छः मेयर शाह

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र बागमती नदीको सफाइका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन्। ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै मेयर शाहले सो प्रस्ताव गरेका हुन्। यी दुवै काम काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका एक्ला–एक्लैले गर्न नसक्ने भएकाले यसमा […]

महानगरको विकासमा सबैको सहकार्य आवश्यक : मेयर बालेन

काठमाडौं :  काठमाडौं  महानगरपालिकाका मेयर बालेन साहले   महानगरको विकासका लागि संघ सरकार तथा छिमेकी नगरपालिकाको सहकार्य  आवश्‍यक रहेको बताएका छन्। बिहीबार  महानगरको २८ औं स्थापना दिवसमा बोल्दै मेयर साहले यस्तो कुरा बताएका हुन्। महानगरपालिकाले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज जनप्रतिनिधि, कर्मचारी, पत्रकार बाजागाजा संरक्षण लगायतका व्यक्तिलाई सम्मान कार्यक्रम गरी समापन गरेको हो।महानगरले डबलीको साङकेतिक कार्यक्रम, महसुस यात्रा गरेको थिय। जसमा सम्पदा सभ्यत

मेयर बालेन शाहलाई एमालेसँग सहकार्य गर्न योगेश भट्टराईको प्रस्ताव (भिडिओसहित)

काठमाडौं, २९ साउन । नेकपा (एमाले) का सांसद तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले अहिलेको सरकारको भर नपर्न काठमाडौंका मेयर बालेन शाहलाई आग्रह गरेका छन् । उनले काठमाडौंको फोहोर व्यवस्थापन वर्तमान सरकारले गर्न नसक्ने भन्दै एमालेसँग सहकार्य गर्न प्रस्ताव गरेका हुन् । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एमालेसँग फोहोर व्यवस्थापनको […]

काठमाडौं महानगरले मेट्रोको अध्ययन गर्न संघ सरकारसँग सहकार्य गर्ने

५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकामा मेट्रो स्थापानाको सम्भाव्यता अध्ययन गर्न सरकारी तथा अन्य निकयहरुसँग सहकार्य गर्ने घोषणा गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेट्रोबारेको अध्ययन अघि बढाउन संघ सरकारसँग पहल र सहकार्य गर्ने योजना ल्याएका छन् । अहिले काठमाडौंमा मेट्रोल रेलमा […]

भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न तयार छौँ: मेयर दाहाल

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न भरतपुर महानगरपालिका तयार रहेको बताएकी छन् । नेपाली युवा उद्यमी मञ्च चितवन शाखाले बुधबार भरतपुरमा आयोजना गरेको उद्यमशील सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले सो कुरा बताएकी हुन् ।मेयर दाहालले विगतमा महानगरपालिका र निजी क्षेत्रबीच सहकार्य भएर केही पूर्वाधार विकास निर्माणको काम भएको उल्लेख गरिन् ।‘निजी क्षेत्रसँग सधै हातेमालो गर्न तयार छौ’ उनले भनिन्, ‘महानगरपालिका एक्लै हिँडेर यहा

भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न तयार छौँ : मेयर दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताउनुभएको छ । नेपाली युवा उद्यमी मञ्च चितवन शाखाले आज बुधवार भरतपुरमा आयोजना गरेको उद्यमशीलसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले यस्तो बताउनुभएको हो । उहाँले विगतमा महानगरपालिका र निजी क्षेत्रबीच सहकार्य भएर केही पूर्वाधार विकास निर्माणको काम भएको उल्लेख गर्नुभयो । ‘निजी क्षेत्रसँग सधैँ हातेमालो गर्न तयार छौँ’, उहाँले भन्नुभयो, ‘महानगरपालिका एक्लै हिँडेर यहाँको विकास हु...

बालेनलाई बधाई दिँदै माधव नेपालले भने– सहकार्य गर्न हाम्रो पार्टी सदैव तत्पर छ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन साहसँग समन्वय र सहकार्य गर्न आफ्नो पार्टी सदैव तत्पर रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले...

काठमाडौंका मेयर बालेन साहसँग सहकार्य गर्न तयार छुः माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न हाम्रो पार्टी सदैब तत्पर रहेको छ,’ नेप