धनगढी : सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ८५ स्थानीय तहका सरकारले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्। बाजुराको बूढीगंगा नगरपालिका, डोटीको बोगटान फुडसिल गाउँपालिका र अछामको पञ्चदेवल विनायक नगरपालिका बाहेक अरू सबैले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन्।बूढीगंगा नगरपालिकामा निर्वाचन भएको छैन भने कार्यपालिका समितिमा अध्यक्ष र उपाध्यक्ष अल्पमतमा परेपछि बोगटान फुडसिल गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेन।&nbs