‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब गोलरहित बराबरीमा रोकिए

काठमाडौं : आजबाट शुरु भएको शहीद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबले बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो गोलरहित बराबरीमा रोकिएका हुन्। खेल निर्धारित समय भन्दा ८ मिनेट ढिला शुरु भएको थियो। सातदोबाटोले राम्रो खेल प्रदर्शन…

सम्बन्धित सामग्री

ए डिभिजन लिग :सातदोबाटो र मनाङबीचको खेल बराबरीमा

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेल बराबरीमा सकिएको छ।...

फाइनलमा सातदोबाटो र मच्छिन्द्र

सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लबले केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।...

फाइनलमा सातदोबाटो र मच्छिन्द्र

सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लबले केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।...

झापा गोल्डकप : त्रिभुवन आर्मी र सातदोबाटो युथ क्लब खेल्दै

काठमाण्डाै - झापा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन्। खेल दिउँसो साढे २ बजे बिर्तामोडको डोमलाल राजवंशी मैदानमा सुरु हुनेछ । क्वाटर फाइनलमा आर्मीले दार्जिलिङको मानेभञ्ज्याङ युथ क्लबलाई हराएको थियो भने सातदोबाटोले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सेमिफाइनल पुगेको हो। आजको विजेताले उपाधिको लागि आयोजक झापा ११ र सङ्कटा क्लबबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताका विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।...

सातदोबाटो युथ क्लब झापा गोल्डकपको सेमिफाइनलमा

सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटो युथ क्लब झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश

न्युज अफ नेपाल, भद्रपुर । टाई ब्रेकरमा भाग्यमानी साबित हुँदै सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा शनिबारबाट सुरु भएको पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । जावलाखेल युथ क्लबलाई टाई ब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटोले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । टाई ब्रेकरमा जावलाखेलका लागि विदेशी खेलाडी जुनियर र […]

सहिद स्मारक ए डिभिजन फुटबल : सातदोबाटो युथ क्लब विजयी

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सातदोबाटोले च्यासल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । सातदोबाटोको जितमा मार्टिन्स अजयी नायक बने । उनले खेलको सातौँ मिनेटमा गरेको एक गोल नै सातदोबाटोका लागि निर्णायक गोल सावित भयो ।यस जितसँगै १३ खेलमा सातदोबाटोले २१ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ । पराजित च्यासल १३ खेलमा छ अङ्क जोडेर अङ्क तालिकाको अन्तिम स्थानमा छ । च्यासल यसअघि नै रेलि

'ए' डिभिजन लिग : सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा खेल्दै

काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज एक खेल हुँदैछ ।  लिग अन्तर्गत आज सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब खेल्दैछन् । खेल दिउँसो १ बजे दशरथ रङ्गशालामा हुनेछ । आज दुवै टोली तेस्रो जितको खोजीमा हुनेछन् । सातदोबाटो ६ खेलमा ८ अङ्क जोडेर सातौँ स्थानमा छ भने शेर्पा ८ अङ्क जोडेर आठौँ स्थानमा छ ।

ए डिभिजन लिग आजबाट सुरु हुँदै : उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो भिड्दै

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग आजबाट सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ए डिभिजन लिगमा नवप्रवेशी सातदोबाटो युथ क्लब भिड्दैछन्। खेल साँझ पौने ५ बजे सुरु हुनेछ। यो सिजन पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको टोली हो सातदोबाटो युथ क्लब। प्रिसिजन र…