ए डिभिजन लिग आजबाट सुरु हुँदै : उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो भिड्दै

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग आजबाट सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ए डिभिजन लिगमा नवप्रवेशी सातदोबाटो युथ क्लब भिड्दैछन्। खेल साँझ पौने ५ बजे सुरु हुनेछ। यो सिजन पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको टोली हो सातदोबाटो युथ क्लब। प्रिसिजन र…

सम्बन्धित सामग्री

‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरण बिहीबारदेखि हुने, १४ गते समापन

एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा च्यासल युथ क्लब र सातदोबाटो युथ क्लबले भिड्दा सोही समय दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन् ।

ए डिभिजन लिग : सातादोबाटो युथसँग गोलरहित बराबरीमा रोकियो फ्रेन्ड्स क्लब

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नवप्रवेशी सातादोबाटो युथ क्लबले पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई गोलरहित बराबरीमा रोक्दै १ अंक जोडेको छ।आज (शुक्रबार) सुरु भएको शहीद स्मारक लिगअन्तर्गत दशरथ रंगशालामा भएको आजको खेलमा सातदोबाटो लिगको अनुभवी फ्रेन्ड्सँग बराबरी खेल्दै पहिलो अंक जोडेको हो ।प्रतिस्पर्धात्मक खेलको ११औं मिनेटमा सातदोबाटोका लागि कप्तान मानबहादुर तामाङको क्रसलाई सुशील राईले नियन्त्रणमा लिन सकेनन्।सुरुआती  ३० मिनेटसम्म गोलका लागि दुवै टोलीले गोलको अवसर सिर्जन

ए डिभिजन लिग : उद्घाटन खेल गोलरहित बराबरी

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिग फुटबलको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् । शुक्रबार भएको उद्घाटनमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा सातदोबाटोले बल पोसेसनमा पकड […]

ए डिभिजन लिग : सातदाेबाटाे र फ्रेन्ड्सले अङ्क बाँडे

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलको उद्घाटन खेल गोलरहित बराबरीमा सकिएको छ ।  आज शुक्रवार भएको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेपछि एक–एक अङ्क बाँडिएको छ ।  त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा सातदोबाटोले बल पोसेसनमा पकड जमाएको थियो तर गोल भने गर्न सकेन । फ्रेन्ड्स क्लब १० खेलाडीमा समेटिए पनि सातदाेबाटाेले फाइदा उठाउन सकेन ।  लिगमा भाेलि शनिवार दुई खेल हुँदैछन् ।...

ए डिभिजन लिग आजबाट शुरू हुँदै, खेलको टिकट सजिलो पेबाट काट्न सकिने

शुक्रबारबाट शहिद स्मारक ए डिभिजन लिग शुरू हुने भएको छ । आज अपरान्ह ४;४५ बजे दशरथ रंगशाला त्रिपुरेश्वमा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा गर्नेछन् ।  सातदोबाटोले पहिलो पटक लिग खेल्न लागेको हो । यसअघि बी डिभिजन लिगको उपाधि जितेको सातदोबाटो शीर्ष लिगमा बढुवा भएको थियो । खेलको टिकट अनलाइनबाटै खरिद गर्न सकिने छ । सजिलो पे मोबाइल एप...

ए डिभिजन लिग आजदेखि सुरु हुँदै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिष्पर्धा हुनेछ। खेल साँझ पौने ५ बजे सुरु हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ। बी डिभिजन लिगको उपाधि जित्दै यसै वर्ष ए डिभिजनमा बढुवा भएको सातदोबाटोले पहिलो पटक शीर्ष डिभिजनको लिग खेल्न लागेको हो। सातदोबाटो मेघराज केसीको प्रशिक्षणमा मैदानमा उत्रनेछ। लामो समयदेखि शीर्ष लिग खेल्दै आएको फ्रेन्ड्सले अहिलेसम्म उप

आजदेखि ए डिभिजन लिग

आजदेखि नेपालको शीर्ष डिभिजन लिग सुरू हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने शहीद स्मारक ए डिभिजन लिगमा १४ क्लबको सहभागिता रहनेछ । दशरथ रंगशालामा बेलुकी  पौने ५ बजे हुने उद्घाटन खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब भिड्नेछन् । एन्फाले प्रतियोगिताको पूर्व सन्ध्यामा गरेको पत्रकार सम्मेलनमा १३  क्लबका मात्र कप्तान र प्रशिक्षकको उपस्थिति थियो । जसमा चार क्लबले उपाधिमा दाबी गर्दा अन्य क्लबले भने शीर्ष ६ मा रहने योजना भएको बताएका छन् । यस पटक उपाधि दाब

भोलिबाट ‘ए’ डिभिजन लिग शुरु हुँदै, कुन टिमको तयारी कस्तो?

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग शुक्रवारबाट शुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भोलि फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब आमनेसामने हुनेछन्। प्रतियोगितामा १४ वटा टिम प्रतिस्पर्धामा उत्रने छन्। कुन टिमको तयारी कस्तो? पछिल्लो ४० दिनयता ‘ए’ डिभिजन लिगका लागि तयारीमा जुटेको फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्रप्रसाद मिश्र पहिला रेलिगेशनबाट बच्ने…

‘ए’ डिभिजन लिग चार मैदानमा

यहि कात्तिक २९ गतेदेखि आयोजना हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ । अघिल्ला संस्करण दुई मैदानमा आयोजना भएको लिग अब भने चार मैदानमा आयोजना हुँदैछन् । मनाङ मस्र्याङ्दी फुटबल क्लबले पोखराको रंगशालालाई घरेलु मैदान बनाउँदै छ भने च्यासल मैदान पनि लिगका […]