फाइनलमा सातदोबाटो र मच्छिन्द्र

सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लबले केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।...

सम्बन्धित सामग्री

फाइनलमा सातदोबाटो र मच्छिन्द्र

सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लबले केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।...

मच्छिन्द्र लगातार दोस्रोपटक लिग च्याम्पियन

मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । मच्छिन्द्र दुई खेलअगाडि नै लगातार दोस्रोपटक लिग च्याम्पियन बनेको हो । दशरथ रंगशालामा बुधबार नवप्रवेशी क्लब सातदोबाटो...

ए डिभिजन लिग : मच्छिन्द्र दुई खेल अगावै च्याम्पियन

सातदोबाटो युथ क्लबमाथि जित निकाल्दै मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको उपाधि रक्षा गरेको छ ।त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई १–० ले पराजित...

मच्छिन्द्र लगातार दोस्रोपटक 'ए' डिभिजन लिग च्याम्पियन

काठमाडौं : मच्छिन्द्र फुटबल क्लब लगातार दोस्रो पटक सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन बनेको छ। लिगमा दुई खेल बाँकी हुँदै मच्छिन्द्रले अपराजित रहँदै उपाधि जितेको हो। बुधबार भएको ११ औ चरणको खेलमा सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गर्दै मच्छिन्द्रले लगातार दोस्रोपटक च्याम्पियन बन्यो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार मछिन्द्रलाई जित दिलाउन नोर्लान नोभ्रुजोभले दोस्रो हाफमा गरेको एकमात्र गोल निर्णायक बनेको थियो। खेलको ५३ औं मिनेटमा अजरबैजानका खेलाडी नोर्लानले निर्णायक गोल गरे। सुनिल

ए डिभिजन लिग : सातदोबाटो र मछिन्द्र विजयी

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लब र मछिन्द्र क्लब विजयी भएका छन् । शनिबार विभागीय टोली नेपाल पुलिस क्लबलाई सातदोबाटो र तालिकाको शीर्ष स्थानमा रहेको मछिन्द्रले...

आर्मीलाई सातदोबाटोले बराबरीमा रोक्यो, मच्छिन्द्र र संकटाले पनि अङ्क बाँडे

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएका दुई खेल बराबरीमा सकिएका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको दिनको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले १–१ तथा मच्छिन्द्र क्लब र संकटा क्लबको खेल गोल रहित बराबरी खेल्दै अङ्क बाँडेका हुन ।अन्डरडग टोली सातदोबाटो युथ क्लबसँग आर्मीले १–१ गोलको बराबरी खेल्दै आर्मी तालिकाको दोस्रो स्थानमा पुगेको छ । एएफसी कपमा छनोट खेल्न जित्ने पर्ने दबाबका साथ मैदान उत्रिएको आर्मीलाई बराबरीले धक्का लागेको छ । सातौँ चरणको खेल सम्मको लिगबाट

एएफसी कप छनोट खेल्ने होडमा रहेको मच्छिन्द्र र आर्मीलाई आज बलिया टोलीको चुनौती

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबार हुने खेलमा मच्छिन्द्र र संकटा तथा त्रिभुवन आर्मी क्लबले सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ। दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने खेलमा आर्मी र अपरान्ह पौने ५ बजे सुरु हुने खेलमा मच्छिन्द्रले जीतका लागि अधिकतम प्रयास गर्नेछन्। एएफसी कप छनोटका लागि प्रतिस्पर्धामा रहने तीन टोलीमध्ये मच्छिन्द्र […]

सातदोबाटो र मच्छिन्द्रलाई मौका

काठमाडौं (हाम्रो खेलकुद)– सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार अलग अलग खेलमा प्रतिस्पर्धा गर्दैछन् । शीर्षस्थानको प्रतिस्पर्धामा रहेका सातदोबाटो र मच्छिन्द्र दुवैको समान ७ अंक छ । शुक्रबार आ आफ्नो खेल जित्दै मनाङ मस्र्याङ्दी क्लब शीर्ष र त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो स्थानमा उक्लेका छन् । […]

जावलाखेललाई हराउँदै मच्छिन्द्र दोस्रो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबमाथि सहज जित निकाल्दै साविक विजेता मच्छिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिन सफल भएको छ । जावलाखेललाई २–० ले पराजित गर्दै शीर्षस्थानको सातदोबाटो युथ क्लबसँग अंक बराबरी गरेपनि गोल अन्तरमा दोस्रोमा रहेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्रले खेलको […]