कार्यदलमा सहमति जुट्न नसकेका विषय शीर्ष तहबाट टुंगिन्छन्

कार्यदल संयोजकको जिम्मेवारी पाउनुभएको छ, अब कसरी काम थाल्नुहुन्छ ?  हामीले आ–आफ्नो पार्टीमा पनि छलफल गर्नुपर्ने हुन्छ । कार्यदलमा बसेर पनि छलफल गर्नुपर्ने हुन्छ । हतार गरेर पनि निर्णय गर्न सकिँदैन, साह्रै ढिला गर्ने अवस्था...

सम्बन्धित सामग्री

गठबन्धनको प्रतिवेदनमाथि शीर्ष नेताको गृहकार्य

आधार, मापदण्ड र सिट बाँडफाँडको विकल्पसहित कार्यदलले तयार पारेको प्रस्तावमाथि सहमति जुटाउन शीर्ष नेताले निर्णायक गृहकार्य थालेका छन् । कार्यदलले दिएको प्रतिवेदनमाथि आइतबार छलफल गरेका गठबन्धनका शीर्ष नेताहरूले सोमबारसम्म धेरैजसो विषय...

गठबन्धनका शीर्ष नेताको बैठक भोलि बस्ने

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले कुनै पनि सहमति हुन नसकेको हो ।बैठकपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भोलिको छलफलबाट अधिकांश विषय टुंग्याउने सहमतिका साथ आज बैठक सकिएको बताए । खनालले सञ्चारकर्मीसँग भने, ‘कयौं कुरा मिलिसकेको छ, कयौं मिलाउन बाँकी छ। भोलि बिहान ८ बजे बालुवाटारमा छलफल गर्छौं ।’

बालुवाटारमा कार्यदल बैठक जारी, कति-कति सिटमा जुट्ला सहमति ?

सत्ता गठबन्धनको ११ सदस्यीय सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा जारी छ । बिहीबार बिहान साढे ९ बजेदेखि कार्यदलको बैठक बसिरहेको कार्यदलका एक सदस्यले जानकारी दिए ।बुधबारको कार्यदल बैठकमा बिहीबार बिहान बैठक बसेर सिट बाँडफाँट सहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउने सहमति भएको थियो । कार्यदलमा केही निर्वाचन क्षेत्रमा विवाद नभएपनि समग्रमा कसलाई कति सिट भन्ने कुरामा दलहरुको दाबी अस्वभाविक भएकाले सहमतिमा ढिलाइ भएको नेताहरुको भनाइ छ । कार्यदलले सहमति-असहमति सवै विषय समेटेर प्रतिवेदन तयार गर्ने र सहमति ह

कार्यदलको बैठक बस्दै, आजै प्रतिवेदन शीर्ष नेतालाई बुझाइने

काठमाण्डाै - सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुङ्गो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्नेछ । प्रतिवेदनलाई अन्तिम रूप दिएर आजै शीर्ष नेताहरूलाई बुझाइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । सिट बाँडफाँट लगभग टुङ्गिएको र शीर्ष नेतालाई प्रतिवेदन बुझाएपछि सङ्ख्या सार्वजनिक गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार हिजो बेलुकासम्म...

कार्यदलको बैठक बस्दै, आजै प्रतिवेदन  शीर्ष नेतालाई बुझाइने

सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्नेछ । कार्यदलले बुधबारबाटै प्रतिवेदन लेख्न थालेको हो । प्रतिवेदनलाई अन्तिम रूप दिएर आजै शीर्ष नेताहरूलाई बुझाइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । सिट बाँडफाँट करिब–करिब टुंगिएको र शीर्ष नेतालाई प्रतिवेदन बुझाएपछि

नालायक नेतृत्व, लहडी कार्यकर्ता [सम्पादकीय]

लामो समयदेखि सत्ता गठबन्धनका शीर्ष नेताबिचको छलफलपछि आज प्रतनिधिसभामा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषय प्रवेश गरेको छ। जतिखेर बालुवाटारमा गठबन्धनका शीर्ष नेता संसदमा टेवल गर्न सहमति जनाइरहेका थिए, त्यतिखेर बानेश्वरमा एमसीसी विरुद्ध प्रदर्शनका लागि उत्रिसकेका थिए, उनीहरुका कार्यकर्ता। सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाहेक…

भोलि पाँच दलीय गठबन्धनका नेताहरुको संयुक्त अपिल आउँदै, यस्ता छन् विषय

काठमाडौं, २२ कार्तिक । वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण र सरकारले गरेका कामकारबाहीसहित गठबन्धनको औचित्य पुष्टि गर्दै भोलि पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले संयुक्त अपिल जारी गर्ने भएका छन् । आज बसेको गठबन्धनको बैठकमा यस्तो सहमति बनेको हो । बैठकमा सहभागी नेता हिमाल पुरीका अनुसार भोलि पाँचै दलका शीर्ष नेताहरुले संयुक्त अपिल जारी गर्नेछन् । आज […]

राष्ट्रियसभा चुनावमा मिलेर जाने सहमति, प्रधानन्यायाधीशको विषय प्रवेश नै गरेन

२२ कात्तिक, काठमाडौं । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनको विषयले प्रवेश नै नपाएको नेताहरुले बताएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् भने नेपाल बार एशोसिएसनले जबराको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको छ । दलहरुको मौनताबारे प्रश्न […]

दलहरूमा देखियो पुरानै रोगः मन्त्रालयको भागबण्डा मिलाउन सकेनन्

काठमाडौं।बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने र भागबण्डा मिलाउने जिम्मा शीर्ष नेतालाई दिने सहमति गरेकोछ।बुधबार बसेको बैठकले छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने र मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिने सहमति भएको कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए। आजै शीर्ष नेताहरूको बैठक बसेर सरकार सञ्चालन, भागबण्डालगायतका विषय टुंग्याउने तयारी छ। बैठकमा सरकारको कामकारबाहीको समीक्षा पनि भएको खड्काले बताए।

एमाले कार्यदलको पहलः शीर्ष नेतृत्वमा औपचारिक संवादको वातावरण बन्दै

काठमाडौं। एमाले कार्यदलको बैठक सम्पन्न भएको छ। नेपाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि अवरुद्ध भएको कार्यदलको बैठक सोमबार साँझ बसेको हो। अनौपचारिक छलफलमा निरन्तर रहेका दोश्रो तहका नेताहरु बीचको वार्ता सकारात्मक बनेको बताएका छन्। वार्तापछि बोल्दै नेताहरुले छलफल सकारात्मक भएको र सहमति नजिक पुगेको विषय नेताहरु बीच साझा गरेको बताए। बैठक निरन्तर बस्ने सहमति भएको भीम रावलले बताए।