एमाले कार्यदलको पहलः शीर्ष नेतृत्वमा औपचारिक संवादको वातावरण बन्दै

काठमाडौं। एमाले कार्यदलको बैठक सम्पन्न भएको छ। नेपाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि अवरुद्ध भएको कार्यदलको बैठक सोमबार साँझ बसेको हो। अनौपचारिक छलफलमा निरन्तर रहेका दोश्रो तहका नेताहरु बीचको वार्ता सकारात्मक बनेको बताएका छन्। वार्तापछि बोल्दै नेताहरुले छलफल सकारात्मक भएको र सहमति नजिक पुगेको विषय नेताहरु बीच साझा गरेको बताए। बैठक निरन्तर बस्ने सहमति भएको भीम रावलले बताए।

सम्बन्धित सामग्री

एमाले कार्यदल बैठक : शीर्ष नेतालाई सहमतिको मस्यौदा टुंगो लगाउन जिम्मा दिने तयारी

कार्यदलमा सहमतिको मस्यौदा तयार भएको र त्यसलाई टुंगो लगाउन शीर्ष नेताहरूलाई दिने तयारी रहेको सदस्य रघुजी पन्तले जानकारी दिए ।

एमाले कार्यदल बैठक : शीर्ष नेतालाई सहमतिको मस्यौदा टुंगो लगाउन जिम्मा दिने तयारी

कार्यदलमा सहमतिको मस्यौदा तयार भएको र त्यसलाई टुंगो लगाउन शीर्ष नेताहरूलाई दिने तयारी रहेको सदस्य रघुजी पन्तले जानकारी दिए ।

एमाले कार्यदल बैठक जारी

काठमाडौँ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपा एमाले कार्यदलको बैठक जारी छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक बसिरहेको छ । आजको कार्यदल बैठकले हिजो बुधबार साँझ शीर्ष नेताद्वयबीच भएको छलफलको समिक्षा गर्दै पार्टी एकतालाई टुंगोमा पुर्‍याउने बताइएको छ ।

एमाले कार्यदल बैठक सिंहदरबारमा सुरू

बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा केहीबेर अघि सुरू भएको हो। आजको कार्यदल बैठकले हिजो बुधबार साँझ शीर्ष नेताद्वयबीच भएको छलफलको समिक्षा गर्दै पार्टी एकतालाई टुंगोमा पुर्‍याउने भएको छ।

एमाले कार्यदल : दुवै पक्ष अदालतको निर्णय नआउन्जेल ‘पर्ख र हेर’को रणनीतिमा !

सहमतिको मस्यौदा बनाएर शीर्ष नेताबीच समझदारी निर्माण गर्ने कोसिसमा जुटे पनि एमाले कार्यदलका दुवै पक्ष ‘पर्ख र हेर’ को रणनीतिमा देखिएका छन् ।

पार्टी एकताको सूत्र खोज्दै एमाले कार्यदल

नेकपा (एमाले)को आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले आज पनि छलफल गरी सहमतिका आधार तय गर्न परामर्श लिएको छ । कार्यदलको अर्काे बैठक बुधबार बिहान पुनः बसेर थप छलफल हुने जनाइएको छ । कार्यदलका सदस्य एमालेका सचिव गोकर्णराज विष्टले छलफल सकारात्मकरुपमा अघि बढेको जानकारी दिनुभयो । पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई …