कांग्रेसद्वारा तनहुँका पाँच केन्द्रमा पुनः मतदानको माग, फर्जी मत मिसाइएको दाबी :: Pahilopost.com

काठमाडौँ : नेपाली कांग्रेसले तनहुँ क्षेत्र नम्बर दुईको प्रदेश १ मा पुनः मतदान गर्न माग गरेको छ।  कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ती जारी गरी विभिन्न बुथका पाँचवटा बाकसमा जम्मा खसेको मत दुई हजार ३२८ भनी मुचुल्का गरिएकामा मतगणनापछि जम्मा सदर तथा बदर मत सङ्ख्या दुई हजार ३७०

सम्बन्धित सामग्री

बाजुरा र स्याङ्जामा कसरी भयो मतगणनाको निर्णय ?

१४ मंसिर, काठमाडौं । बाजुरा र स्याङ्जा २ मा मतदान भएको १० दिनपछि मात्र निर्वाचन आयोगले मतगणना सुरु गर्ने निर्णय गर्‍यो । केही मतदान केन्द्रमा फर्जी मत खसालेको, बुथ कब्जा गरेको उजुरी परेपछि छानबिन गरेर निश्कर्ष दिन आयोगले ढिलाइ गरेको हो । आयोगका पदाधिकारीबीच यी ठाउँमा पुन मतदान गर्ने वा मतगणना गर्ने भन्नेमा विवाद हुँदा […]

बुथ कब्जा गरी फर्जी मत खसाएको बाजुरामा मतगणना अनिश्चित

बाजुरा । मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो । निर्वाचनका बेला एमालेले आफ्नो पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गर्दै मतदानमा सहभागी […]

स्याङ्जा, दोलखा र गोरखाका १० बढी केन्द्रमा पुनः मतदान गर्न एमालेको माग

५ मंसिर, काठमाडौं । नेकपा एमालेले स्याङ्जा, दोलखा र गोरखाका १० भन्दा बढी केन्द्रमा पुनः मतदान गर्न माग गरेको छ । सोमबार कार्यालय सचिव डा. भीष्म अधिकारीले विज्ञप्ति जारी गर्दै ती केन्द्रमा पुनः मतदान गर्न माग गरेका हुन् । स्याङ्जा-२ को चापाकोट नगरपालिकाका चारवटा मतदान केन्द्रमा सत्ता गठबन्धनले कब्जा गरी फर्जी मत खसालेको एमालेको आरोप […]

फर्जी मत हालेको भन्दै रोल्पाको एउटा केन्द्रमा विवाद

रोल्पा – फर्जी मत हालेको भन्दै रोल्पाको माडी गाउँपालिका ६ कोर्चाबाङको वडा भवनमा रहेको एउटा मतदान केन्द्रमा विवाद भएकाे छ । वडा भवनमा रहेका दुई वटा केन्द्रमध्ये ‘ख’ केन्द्रमा बसाइँसराइ गरी गएका एक जनाले मतदान गरेपछि उस्तै खालका मतदाताले ‘क’ केन्द्रमा मतदानमा रोक लगाएपछि विवावद भएको हो । अहिले यस केन्द्रमा नाराबाजी भइरहेको छ ।  सर्वदलीय बैठकले ‘ख’ केन्द्रमा जस्तै बसाइँ सरेका तीन जनालाई पनि ‘क’ केन्द्रमा मतदान गर्न दिने सहमति गरे पनि मतदान अधिकृत मोतिम आल...

बुढीगंगामा एमाले र गठबन्धनका कार्यकर्ताबिच झडपपछि रोकिएको मतदान फेरि सुरु

काठमाडौं : बुढीगंगा नगरपालिकामा बैशाख ३० गते भएको निर्वाचन रद्द भएपछि आज भएको पुनःनिर्वाचनका क्रममा पनि विवाद हुँदा रोकिएको मतदान सुरु भएको छ। त्रिशक्ति माविको मतदान केन्द्रमा गठबन्धन र एमाले कार्यकर्ताबिच झडप भएको थियो। मतदानका क्रममा वडा नं ९ स्थित उक्त मतदान केन्द्रमा फर्जी मत खसाउन खोजेको भन्दै झडप भएको…

उदयपुरमा मतदान केन्द्रमा विवाद हुँदा प्रहरीको गोली लागेर एक युवकको मृत्यु

मोरङ- उदयपुरको कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा धाँधली गरी फर्जी मत खसाल्ने क्रममा विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। प्रहरीले चलाएको गोलीबाट अन्य एक र दलका कार्यकर्ताले ढुंगामुढा गर्दा एक प्रहरी घाइते भएको उदयपुर प्रहरीले जानकारी दिएको छ। मृत्यु हुने १८ वर्षीय वीरबहादुर कटुवालको छातीमा गोली लागेको हो। प्रहरीको गोलीले १३ वर्षीय […]

पुनर्वासको विजय माविमा मतदान स्थगित

कञ्चनपुर पुनर्वास नगरपालिका १० भीमबस्तीको विजय मावि मतदान केन्द्रमा विवाद भएको छ । फर्जी मत हालेको भन्दै राजनीतिक दलका एजेण्टहरुले विरोध गरेपछि विवाद उत्पन्न भएको हो ।  मृत्यु भएका, विदेशमा रहेका...

बझाङको केदारसिंह गाउँपालिकामा तनाव, प्रहरीले गर्‍यो हवाइ फायर

३०, वैशाख, काठमाडौं । बझाङको केदारसिंह गाउँपालिका-४ जग्गनाथ माध्यामिक विद्यालयको मतदान केन्द्रमा तनाव भएको छ । फर्जी मत खसालेको भन्दै मतदान केन्द्रमा राजनीतिक दलका कार्यकर्ताहरू कुटपिटमा उत्रिएपछि प्रहरीले हवाई फायर गरेको छिमेकी निर्वाचन केन्द्रका मतदान अधिकृत हरी पंगेनीले जानकारी दिए । अहिले केन्द्रको मतदान स्थगित भएको छ । ‘राजनीतिक दलहरू कुटपिटमा उत्रिए पछि प्रहरीद्वारा हवाई […]

अझै फर्जी मत !

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन सकिएसँगै मताधिकार हस्तक्षेप/दुरुपयोग गर्दै फर्जी मत खसाएका समाचार प्रकाशमा आइरहेका छन् । मतदान केन्द्रमा उपस्थित नभएको, मृत्यु भइसकेको व्यक्तिका नाममा समेत मत हालेको पाइएको छ ।