फर्जी मत हालेको भन्दै रोल्पाको एउटा केन्द्रमा विवाद

रोल्पा – फर्जी मत हालेको भन्दै रोल्पाको माडी गाउँपालिका ६ कोर्चाबाङको वडा भवनमा रहेको एउटा मतदान केन्द्रमा विवाद भएकाे छ । वडा भवनमा रहेका दुई वटा केन्द्रमध्ये ‘ख’ केन्द्रमा बसाइँसराइ गरी गएका एक जनाले मतदान गरेपछि उस्तै खालका मतदाताले ‘क’ केन्द्रमा मतदानमा रोक लगाएपछि विवावद भएको हो । अहिले यस केन्द्रमा नाराबाजी भइरहेको छ ।  सर्वदलीय बैठकले ‘ख’ केन्द्रमा जस्तै बसाइँ सरेका तीन जनालाई पनि ‘क’ केन्द्रमा मतदान गर्न दिने सहमति गरे पनि मतदान अधिकृत मोतिम आल...

सम्बन्धित सामग्री

बाजुरा र स्याङ्जामा कसरी भयो मतगणनाको निर्णय ?

१४ मंसिर, काठमाडौं । बाजुरा र स्याङ्जा २ मा मतदान भएको १० दिनपछि मात्र निर्वाचन आयोगले मतगणना सुरु गर्ने निर्णय गर्‍यो । केही मतदान केन्द्रमा फर्जी मत खसालेको, बुथ कब्जा गरेको उजुरी परेपछि छानबिन गरेर निश्कर्ष दिन आयोगले ढिलाइ गरेको हो । आयोगका पदाधिकारीबीच यी ठाउँमा पुन मतदान गर्ने वा मतगणना गर्ने भन्नेमा विवाद हुँदा […]

कालीकाेटकाे मंगलासैनीमा मतदान सुरु गर्न आयोगको निर्देशन

कालीकोट – निर्वाचन आयोगले कालीकोटको मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय रोकिएको मतदान सुरु गर्न निर्देशन दिएको छ । आयाेगले बेलुकी ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न पनि मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । यसैबीच मतदान स्थगित गर्नैपर्ने भए आयोगको पूर्वसहमति लिनुपर्ने निर्वाचन आयोगले जनाएको छ । यसअघि कालीकोटको नरहरिनाथ गाउँपालिका ८ को मंगलासैनी मतदान केन्द्रमा दुई पटक फर्जी मत हाल्न गएका दुई जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएकाले विवाद भएपछि मतदान रोकिएको थिय...

बुढीगंगामा एमाले र गठबन्धनका कार्यकर्ताबिच झडपपछि रोकिएको मतदान फेरि सुरु

काठमाडौं : बुढीगंगा नगरपालिकामा बैशाख ३० गते भएको निर्वाचन रद्द भएपछि आज भएको पुनःनिर्वाचनका क्रममा पनि विवाद हुँदा रोकिएको मतदान सुरु भएको छ। त्रिशक्ति माविको मतदान केन्द्रमा गठबन्धन र एमाले कार्यकर्ताबिच झडप भएको थियो। मतदानका क्रममा वडा नं ९ स्थित उक्त मतदान केन्द्रमा फर्जी मत खसाउन खोजेको भन्दै झडप भएको…

बाजुराको बुढीगंगामा फेरि तनाव, प्रहरीद्वारा हवाई फायर

धनगढी : बुढीगंगा नगरपालिकामा पुनः मतदान जारी छ। आज जारी मतदानमा फेरि विवाद उत्पन्न भएको छ। विवाद उत्पन्न भएपछि प्रहरीले हवाई फायर समेत गरेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीगंगा नगरपालिका- ९ अन्तर्गत त्रिशक्ति माविस्थित मतदान केन्द्रमा दुई पक्षका एजेन्टबीच झगडा भएपछि विवाद उत्पन्न भएको थियो।मतदानस्थलमा भएको विवादले झडपको रुप लिएपछि दुई जनालाई चोट लागेको छ। एकीकृत समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र स्थानीय सीता थापाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

छविस पाथिभेरा गाउँपालिकामा नेकपा एमालेको नाराबाजी

बझाङ : छविस पाथिभेरा गाउँपालिकामा नेकपा एमालेले मतगणना रोकेर विवाद भएको स्थानको मतदान फेरि गर्नुपर्ने माग राख्दै नाराबाजी गरिरहेका छन्। शुक्रवार भएको निर्वाचनमा छविस पाथिभेरा गाउँपालिका वडा नं। ६ को वाटपाली माविको मतदान केन्द्रमा माओवादीका कार्यकर्ताहरूले फर्जी मत हालेको र भारतमा रहेका व्यक्तिको समेत मत हालिदिएको भन्दै एमालेले निर्वाचन बहिष्कार गरेको थियो। उक्त स्थानमा फेरी मतदान गराउनुपर्ने माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको थियो। तर, निर्वाचन कार्यालयले ३ घण्टाभि

उदयपुरमा मतदान केन्द्रमा विवाद हुँदा प्रहरीको गोली लागेर एक युवकको मृत्यु

मोरङ- उदयपुरको कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा धाँधली गरी फर्जी मत खसाल्ने क्रममा विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। प्रहरीले चलाएको गोलीबाट अन्य एक र दलका कार्यकर्ताले ढुंगामुढा गर्दा एक प्रहरी घाइते भएको उदयपुर प्रहरीले जानकारी दिएको छ। मृत्यु हुने १८ वर्षीय वीरबहादुर कटुवालको छातीमा गोली लागेको हो। प्रहरीको गोलीले १३ वर्षीय […]

पुनर्वासको विजय माविमा मतदान स्थगित

कञ्चनपुर पुनर्वास नगरपालिका १० भीमबस्तीको विजय मावि मतदान केन्द्रमा विवाद भएको छ । फर्जी मत हालेको भन्दै राजनीतिक दलका एजेण्टहरुले विरोध गरेपछि विवाद उत्पन्न भएको हो ।  मृत्यु भएका, विदेशमा रहेका...