बुढीगंगामा एमाले र गठबन्धनका कार्यकर्ताबिच झडपपछि रोकिएको मतदान फेरि सुरु

काठमाडौं : बुढीगंगा नगरपालिकामा बैशाख ३० गते भएको निर्वाचन रद्द भएपछि आज भएको पुनःनिर्वाचनका क्रममा पनि विवाद हुँदा रोकिएको मतदान सुरु भएको छ। त्रिशक्ति माविको मतदान केन्द्रमा गठबन्धन र एमाले कार्यकर्ताबिच झडप भएको थियो। मतदानका क्रममा वडा नं ९ स्थित उक्त मतदान केन्द्रमा फर्जी मत खसाउन खोजेको भन्दै झडप भएको…

सम्बन्धित सामग्री

एमाले प्रदेश अधिवेशनः गण्डकीको मतदान बुधबार

पोखरा – नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा बुधबार मतदान हुने भएको छ। मंगलबार प्रकाशित निर्वाचन तालिकाअनुसार बुधबार १ बजेदेखि मतदान सुरु हुनेछ। सोमबारदेखि जारी अधिवेशनमा साँझदेखि पोखरा सभागृहमा बन्दसत्र चलिरहेको छ। अहिले ३ बजेदेखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए। ६ देखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक […]

एमाले कोसी प्रदेश कमिटीको अधिवेशनः मतदान सुरु

माेरङ – नेकपा एमाले कोसी प्रदेश कमिटिको प्रथम अधिवेशनको मतदान प्रक्रिया राती १० बजेबाट सुरु भएको छ। विराटनगरको एक होटलमा निर्वाचन १० बजेबाट सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  यसक्रममा अध्यक्षका प्रत्यासी विराटनगरका विनोद ढकालसंगै अन्य प्रतिनिधीहरुले मताधिकार प्रयोग गरेकाछन्। राती ९ बजेबाट निर्वाचन सुरु हुने भनिएपनि करिब १ घण्टा ढिलोगरि राती १० […]

एमाले कोसी प्रदेश कमिटीको प्रथम अधिवेशनको मतदान प्रक्रिया अझै सुरु भएन

माेरङ – एमाले कोसी प्रदेश कमिटीको प्रथम अधिवेशनको मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन। आइतबार विहान ११ बजेबाट सुरु हुने भनिएपनि सो समय एकपछि अर्को गर्दै राति ९ बजेका लागि तय भएको थियो। अधिवेशन मुल निर्वाचन अधिकृतको कार्यालयका अनुसार राति ९ बजेबाट मतदान प्रक्रिया सुरु हुने भनिए पनि प्राविधिक कारण ढिलाइ भएको हो। विहान […]

एमाले कञ्चनपुरको नेतृत्वका लागि मतदान सुरु

नेकपा एमाले कञ्चनपुरको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । २३ पुष(शुक्रबार)देखि एमाले कञ्चनपुरको नयाँ नेतृत्वका लागि ८औँ अधिवेशन सुरु भएको थियो । सहमति नभएपछि चुनावी प्रकृयाबाट नेतृत्व छनौट गर्न...

कैलालीमा एमालेको नेतृत्व चयनका लागि मतदान सुरु

२६ पुस, धनगढी । नेकपा (एमाले) जिल्ला कमिटी कैलालीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । धनगढीस्थित ऋद्धिसिद्धी पार्टी प्यालेसमा मतदान जारी छ । दिउँसो १ बजेसम्म मतदान चल्ने निर्वाचन समितिले जानकारी दिएको छ । जारी मतदानमा ६०६ जना प्रतिनिधिले मतदान गर्नेछन् । अध्यक्षका लागि निवर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित […]

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो । नेकपा (एमाले)का अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र डा भीम रावल तथा अन्य …

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि बिहान ४ बजेदेखी मतदान सुरु

चितवन ।  नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो । नेकपा (एमाले)का अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र डा भीम रावल […] The post एमाले महाधिवेशन : नेतृत्व चयनका लागि बिहान ४ बजेदेखी मतदान सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले महाधिवेशन : मतदान प्रक्रिया सुरु

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवशेन अन्तरगत मतदान प्रक्रिया सुरु भएको छ । राति २ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि मतदानमा ढिलाइ भएको हो । अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा आज मतदान हुनेछ । अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्नेछन् ।अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर

राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु

बुटवल। लुम्बिनीबाट राष्ट्रियसभामा रिक्त एक पदको पदपूर्तिका लागि उपनिर्वाचन सुरु भएको छ। माओवादी केन्द्रबाट विजयी चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि सो स्थान रिक्त भएको हो। दाङको कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको हो। मतदान सकिएलगत्तै गणना गरेर आजै मतपरिणाम सार्वजनिक गर्ने तयारी छ। उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेबाट चन्द्रबहादुर खड्का मैदानमा छन्।