नवौँ राष्ट्रिय खेलकुद: फुल कन्ट्याक्ट कराँतेमा चार स्वर्ण पदकसहित गण्डकी प्रदेश टिम च्याम्पियन

पाेखरा- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत फुुल कन्ट्याक्ट कराँतेमा गण्डकी प्रदेशले चार स्वर्ण पदकसहित च्याम्पियन भएको छ। गण्डकीले नेपाल आर्मीलाई पछि पार्दै चार स्वर्ण पदकसहित टिम च्याम्पियन भएको प्रतियोगिताका सहसंयोजक दीपक गोदारले जानकारी दिए। महिला ४० केजीमुनि तौल समूहको प्रतिस्पर्धामा गण्डकी प्रदेशकी पुष्पा केसीले स्वर्ण पदक दिलाएकी हुन्। उनले सुदूरपश्चिम प्रदेशकी गरिमा पार्कीलाई पराजित […]

सम्बन्धित सामग्री

नवौँ राष्ट्रिय खेलकुद : ह्याण्डबलमा गण्डकी र सेनालाई स्वर्ण पदक

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्याण्डबलमा पुरुषतर्फ आयोजक गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेका छन् ।    गण्डकी प्रदेशको राजधानी सहर पोखरामा यही असोज २४ गतेदेखि जारी ह्याण्डबलको प्रतिस्पर्धाको आज सम्पन्न फाइनलमा गण्डकीले स्वर्ण जितेको हो । जारी नवौँ राष्ट्रिय खेलकुदमा गण्डकीको यो पहिलो स्वर्ण हो । यसअघि आठौँ राष्ट्रिय खेलकुदमा पनि गण्डकीले ह्याण्डबलमा स्वर्ण जितेको थियो ।    पुरुषतर्फको फाइनल खेलमा गण्डकीले विभागीय आर्मीमाथि ४

नवौँ राष्ट्रिय खेलकुद : टेनिसमा आर्मीका दुवै टोली फाइनलमा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको ‘टिम इभेन्ट’तर्फको प्रतिस्पर्धामा विभागीय नेपाली सेनाका दुवै टोली फाइनलमा प्रवेश गरेका छन् । यसैगरी आयोजक गण्डकी प्रदेश पनि फाइनलमा प्रवेश गरेको छ ।नेपालको शीर्ष वरियताका टेनिस खेलाडी प्रदीप खड्काको टोली आयोजक गण्डकी र सेनाको टोलीले पुरुषतर्फ फाइनलमा स्थान बनाएका हुन् । यसैगरी महिलातर्फ नेपाली सेना र सशस्त्र प्रहरीको एपिएफले फाइनलमा स्थान बनाए ।पोखरा रङ्गशालाको टेनिस कोर्टमा आज भएको खेलमा टिम इभेन्ट विधाको पुरुष एकल विधामा गण्डकीका खड

नवौँ राष्ट्रिय खेलकुद : सशस्त्र र गण्डकी विजयी

वालिङ– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्याङ्जाको वालिङ नगरपालिका–८ स्थित खेलमैदानमा भएको महिला फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी र गण्डकी प्रदेश विजयी भएका छन् । सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबीच आज भएको अन्तिम खेल गोलरहित बराबरीमा सकिएको छ । सशस्त्र प्रहरीले प्रदेश नं १ लाई ७–१ गोल अन्तरले पराजित गरेको हो । सशस्त्रको जितका लागि सावित्रा भण्डारीले […]

नवौँ राष्ट्रिय खेलकुद : सोमबारदेखि ह्यान्डबलका खेलहरू सुरु हुँदै

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबारबाट ह्यान्डबलका खेलहरू सुरु हुने भएका छन्। राष्ट्रिय खेलकुद परिषद् प्राविधिक उपसमिति र नेपाल ह्यान्डबल सङ्घले जारी गरेको खेल तालिकाअनुसार पुरुषतर्फ गण्डकी प्रदेश र मधेस प्रदेशबीच उद्घाटन खेल बिहान ८ बजेका लागि राखिएको छ।आठौँ राष्ट्रिय खेलकुदमा राखिएको ह्यान्डबलमा गण्डकी प्रदेशले स्वर्ण पदक र नेपाली सेनाले कास्य पदक जितेको थियो।नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत २० औँ राष्ट्रिय पुरुष तथा ११ औँ महिला राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको खेल तालिकाअ

नवौँ राष्ट्रिय खेलकुद : आजदेखि महिला क्रिकेट प्रतियोगिता

पर्वत : गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबारदेखि  महिला क्रिकेट प्रतियोगिताको सुरुवात गर्न लागिएको छ।प्रतियोगिताको औपचारिक उद्घाटन असोज २८ गते गर्ने तयारी रहेको भए पनि खेलका लागि समय अभाव हुन सक्ने भएकाले उद्घाटन पूर्व नै खेल सञ्चालन गर्न लागिएको हो। राष्ट्रिय खेलकुद प्रतियोगिता नवौँ भए पनि महिला क्रिकेटको राष्ट्रिय प्रतियोगिता भने ११ औँ हो। पोखरा रंगशालामा हुने आइतबारको उद्घाटन खेलमा गण्डकी प्रदेश र मधेस प्रदेशबीच खेल हुने राष्ट्रिय खेलकुद परि

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेट भोलिदेखि

कास्की– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेल भोलिदेखि पोखरामा सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन यही असोज २८ गते हुने भए पनि त्यसअघि नै केही खेल सञ्चालन गर्न लागिएको हो । प्रतियोगिताअन्तर्गत महिला क्रिकेट भोलि आइतबारदेखि पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानमा सञ्चालन हुँदैछ । महिला क्रिकेटको उद्घाटन खेल आयोजक गण्डकी प्रदेश र मधेस प्रदेशकाबीचमा हुने कास्की जिल्ला […]

नवौँ राष्ट्रिय खेलकुद : प्रदेश सरकारद्वारा पाँच करोड ८६ लाख बजेट निकासा

आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले रु पाँच करोड ८६ लाख निकासा गरेको छ । प्रदेश सरकारले प्रतियोगिताको तयारीअन्तर्गत खेलाडी छनोट र बन्द प्रशिक्षण सञ्चालन गर्न हालसम्म सो रकम उपलब्ध गराएको हो ।राष्ट्रिय खेलकुदका लागि प्रदेशको तयारीमा रहेको सरकारले पछिल्लो पटक रु एक करोड ४० लाख थप बजेट उपलव्ध गराएको प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बताए । राष्ट्रिय खेलकुद परिषद्को आयोजना र खेलकुद पत्रकार मञ्च गण्डकीका संयोजनमा पोखरामा सञ्चालन भएको दुई दिनको खेल पत्रकारिता ताल

नवौँ राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशमा असोज २८ देखि आयोजना हुने

काठमाडौं, २९ भदौ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि गण्डकी प्रदेशमा आयोजना हुनेभएको छ । प्रतियोगिताको स्थानीय आयोजक गण्डकी प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय प्रतियोगिता गरी आफूले सहभागिता जनाउने ३६ वटै खेलका खेलाडी छनोट सम्पन्न गरेको छ । गण्डकी प्रदेशले गत भदौ १६ देखि १८ सम्म प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेर खेलाडी छनौट […]

नवौँ राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशस्तरीय प्रतियोगिता आजदेखि हुँदै

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोटका लागि आजदेखि गण्डकी प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन हुँदैछ।...

नवौँ राष्ट्रिय खेलकुद : खेलाडी छनोटको तयारी सुरु

गण्डकी प्रदेशमा आगामी जेठ अन्तिम साता तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । आयोजक प्रदेश गण्डकीले प्रतियोगिताका लागि आवश्यक तयारी सुरु गरिएको जनाएको छ । प्रतियोगिताको मिति नजिकिएसँगै गण्डकी प्रदेश खेलकुद परिषद्ले ११ वटै जिल्लामा खेलाडी छनोट सुरु गर्न जिल्ला खेलकुद समितिलाई निर्देशन दिएको छ ।प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले पहिलो चरणमा जिल्ला छनोटको तयारी सुरु गर्न जिल्ला खेलकुदलाई सूचना पठाइएको  बताए । उनका अनुसार जिल्ला छनोट सम्पन्न भएपछि प्रदेश