दाङ : तुलसीपुर उपमहानगरपालिकाले राजस्व सुधार कार्ययोजना गरिएको छ। राजस्व विज्ञको परामर्शमा ४ वर्षलाई प्रक्षेपण गरेर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको छ।राजस्व परिचालन क्षमताका आधारमा स्रोतहरूको सम्भाव्यता, जनताको कर तिर्नसक्ने क्षमता र उपमहानगरले राजस्व प्रशासनको समष्टिगत विश्लेषण गरी सुधारका उपायहरू पहिचान गर्दै राजस्वमा अभिवृद्धि गर्ने उद्देश्यले राजस्व सुधार कार्ययोजनाको नीति अघि सारिएको उपमहानगरका राजस्व शाखा प्रमुख भेषराज चन्दले बताए।उनले कार्ययोजनालाई टेकेर अघि बढेमा आ