रोजाइ बन्दै ‘खासुर होमस्टे’

पहाडी जिल्ला लमजुङ पछिल्लो समय होमस्टे हवका रूपमा चिनिँदै गएको छ । दर्जनभन्दा बढी गाउँहरूमा व्यावसायिक होमस्टे सुरु भएको लमजुङमा पछिल्लो समय पर्यटकहरूको आकर्षण पनि बढ्दै गएको छ । जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको खासुर गाउँ जिल्ला सदरमुकामबाट सबैभन्दा कम दूरीको होमस्टे गाउँ हो । ग्रामिण पर्यटन प्रवद्र्धनमा डेढदशक अघिदेखिनै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न थालेको खासुर गाउँमा हालै मात्र औपचारिक रूपमा होमस्टेको उद्घाटन भएको छ ।

सम्बन्धित सामग्री

बुलबुले ताल पर्यटकको रोजाइ बन्दै

चारैतिर पहाडले घेरिएको सुर्खेतको वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्र बुलबुल गरेर जमिनमुनिबाट निस्किएको पानीले बनेको तालको नाम हो– बुलबुले । यो ताल पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ भने वीरेन्द्रनगर नगरपालिकाको आन्तरिक आम्दानीको स्रोत पनि बनेको छ । पहिलोपटक कर्णालीको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा आउने जोकोही पनि बुलबुले ताल हेर्न जाने गर्छन् । एकपटक गएपछि फेरि […]

विदेशी पर्यटकको रोजाइ बन्दै घरबास

गलकोट, २८ चैत । बागलुङको घरवास गाउँको रुपमा परिचित भकुण्डेमा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दो छ । आन्तरिक पर्यटकको आकर्षणको रुपमा रहेको भकुण्डेस्थित अतिथि सत्कार घरबासमा पछिल्लो समय विदेशी पर्यटकसमेत आउन थालेका छन् । हेलिकप्टरमार्फत विदेशी पर्यटक आउने गरेको बागलुङ नगरपालिका–१० भकुण्डे घरबासमा विश्व भेगन अर्गनाइजेशनले पहिलो पटक पदमार्ग हुँदै कोरोना अघिदेखि विदेशी पर्यटक […]

पर्यटकको रोजाइ बन्दै राप्ती शान्ति उद्यान

सामुदायीक वनको जमिनलाई पार्कका रुपमा विकास गरेपछि पछिल्लो समय तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरस्थित राप्ती शान्ति उद्यानमा दिनहुँ जस्तो भीडभाड हुने गरेको छ । पार्कमा पिकनिक खाने, घरफिर गर्नेदेखि फोटो खिच्ने र भिडियो बनाउनेहरूका कारण दैनिक जसो चहलपहल हुने गरेको हो । पार्कलाई आकर्षक बनाउनका लागि गेटबाट प्रवेश गरे लगत्तै राखिएको शान्तिका अग्रदूत गौतमबुद्धको मूर्ति हेर्नदेखि सहरी […]

पर्यटक रोजाइ बन्दै ज्यामिरे दह

तुलसीपुरमा रहेको हिमाल एकेडेमीमा अध्ययनरत राकेश विक पहिलो पटक ज्यामिरे दहमा पुगेका थिए । दहमा पुगेपछि उनी डुंगा चढेर दह घुमिसकेपछि ज्यादै खुसी लागेको उनले बताए । “डुंगामा चढेर घुम्न पाउँदा धेरै खुसी छु,” उनले भने । डुंगामा चढ्ने आफ्नो इच्छा पूरा भएको उनले बताए । उनीजस्तै आरएन बुढा पनि डुंगा चढन पाउँदा खुसी देखिन्थे […]

रोजाइ बन्दै तनहुँका पर्यटकीय गन्तव्य

तनहुँ । मुलुककै प्रमुख गन्तव्यमध्येमा पर्ने पोखरा घुम्न जानेले प्रायः तनहुँको बन्दीपुर हेर्न छुटाउदैनन् । नेवार शैलीका घरको बस्ती हेर्ने लालसा बनाएर दैनिक सयौँ पर्यटक बन्दीपुर आउने गर्छन् । घरमा प्रयोग गरिएका काठका कलात्मक झ्यालहरुलगायतका संरचनाले बन्दीपुरको चर्चा विश्वभर छ । यहाँ अहिले स्वदेशीदेखि विदेशीसम्मको भ्रमण गन्तव्य बन्दै गएको छ । पृथ्वी राजमार्गको डुम्रेदेखि करिब […]

वीरगन्जका सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा पछिल्लो पटक विद्यार्थीको रोजाइ बन्दै गएको छ । मधेस प्रदेशको एक मात्र महानगरपालिकामा जनप्रतिनिधिले कार्यभार सम्हालेसँगै यस्ता विद्यालयको शैक्षिक गुणस्तर माथि उठेको हो । पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण त बढेको छ नै अभिभावकको समेत पहिलो रोजाइ बन्दै गएको छ । विद्यालयको पूर्वाधारको विकाससँगै अङ्ग्रेजी माध्यमबाट समेत […]

नेपाल र अस्ट्रेलियाबीचको साइनोः विद्यार्थीको ओइरो, कूटनीतिक रोइलो

एक शताब्दी लामो आपसी सम्वन्ध र छ दशकको औपचारिक सम्वन्धमा जोडिएका यी दुई देशबीच आपसी ब्यापार र सहयोगमा ठूलो फड्को मार्न सकेको छैन। अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि उच्च शिक्षा अध्ययन गर्ने पहिलो रोजाइ बन्दै गर्दा शैक्षिक उद्योगमार्फत अर्बौं नेपाली रूपैया अस्ट्रेलिया भित्रिरहेको छ। तर अस्ट्रेलियन सरकारले भने ‘असएड’ अन्तर्गत एउटा झिनो सहयोगबाहेक नेपाललाई अरू खासै सहयोग गरेको छैन।

आन्तरिक पर्यटकको रोजाइ बन्दै गाभर उपत्यका

बाँके– कोरोना महामारी सङ्क्रमण कम भएसँगै बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक घरबासमा घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेको छ । नेपाल सरकारले सूचीकृत गरेको प्रमुख १०० पर्यटकीय गन्तव्यमा परेको गाभर भ्याली घरबासमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिकरूपमा बढ्दो रहेको गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष कृष्णलाल चौधरीले बताए । उनका अनुसार बाँके, बर्दियामात्र नभई […]

पर्यटकहरूको पहिलो रोजाइ ग्रामीण परिवेशको जेफाले

धनकुटा जिल्लाको दक्षिण पूर्वी सीमासँग जोडिएको मोरङ जिल्लाको केराबारी गाउँपालिका–२ सिंंहदेविस्थित जेफाले पछिल्लो समय बिस्तारै आन्तरिक पर्यटकहरूका लागि पहिलो रोजाइ बन्दै गएको छ।मातृभूमि स्टेटले चिनिने स्थानीय कृषि उद्यमी तथा चिया व्यवसायी नारायण राई र बिना राईले २ सय रोपनी भन्दा बढी जमिनमा संचालन गरेको इलाम बिर्साउने चिया बगानमा रमाउनमा पनि सकिन्छ । धनकुटाको भेडेटार बिर्साउने […]