रोजाइ बन्दै तनहुँका पर्यटकीय गन्तव्य

तनहुँ । मुलुककै प्रमुख गन्तव्यमध्येमा पर्ने पोखरा घुम्न जानेले प्रायः तनहुँको बन्दीपुर हेर्न छुटाउदैनन् । नेवार शैलीका घरको बस्ती हेर्ने लालसा बनाएर दैनिक सयौँ पर्यटक बन्दीपुर आउने गर्छन् । घरमा प्रयोग गरिएका काठका कलात्मक झ्यालहरुलगायतका संरचनाले बन्दीपुरको चर्चा विश्वभर छ । यहाँ अहिले स्वदेशीदेखि विदेशीसम्मको भ्रमण गन्तव्य बन्दै गएको छ । पृथ्वी राजमार्गको डुम्रेदेखि करिब […]

सम्बन्धित सामग्री

रोजाइ बन्दै तनहुँका पर्यटकीय गन्तव्य

मुलुककै प्रमुख गन्तव्यमध्येमा पर्ने पोखरा घुम्न जानेले प्रायः तनहुँको बन्दीपुर हेर्न छुटाउदैनन् ।

रोजाइ बन्दै तनहुँका पर्यटकीय गन्तव्य

मुलुककै प्रमुख गन्तव्यमध्येमा पर्ने पोखरा घुम्न जानेले प्रायः तनहुँको बन्दीपुर हेर्न छुटाउदैनन् । नेवार शैलीका घरको बस्ती हेर्ने लालसा बनाएर दैनिक सयौँ पर्यटक बन्दीपुर आउने गर्छन् ।

रोजाइ बन्दै ‘खासुर होमस्टे’

पहाडी जिल्ला लमजुङ पछिल्लो समय होमस्टे हवका रूपमा चिनिँदै गएको छ । दर्जनभन्दा बढी गाउँहरूमा व्यावसायिक होमस्टे सुरु भएको लमजुङमा पछिल्लो समय पर्यटकहरूको आकर्षण पनि बढ्दै गएको छ । जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको खासुर गाउँ जिल्ला सदरमुकामबाट सबैभन्दा कम दूरीको होमस्टे गाउँ हो । ग्रामिण पर्यटन प्रवद्र्धनमा डेढदशक अघिदेखिनै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न थालेको खासुर गाउँमा हालै मात्र औपचारिक रूपमा होमस्टेको उद्घाटन भएको छ ।