पर्यटक रोजाइ बन्दै ज्यामिरे दह

तुलसीपुरमा रहेको हिमाल एकेडेमीमा अध्ययनरत राकेश विक पहिलो पटक ज्यामिरे दहमा पुगेका थिए । दहमा पुगेपछि उनी डुंगा चढेर दह घुमिसकेपछि ज्यादै खुसी लागेको उनले बताए । “डुंगामा चढेर घुम्न पाउँदा धेरै खुसी छु,” उनले भने । डुंगामा चढ्ने आफ्नो इच्छा पूरा भएको उनले बताए । उनीजस्तै आरएन बुढा पनि डुंगा चढन पाउँदा खुसी देखिन्थे […]