पर्यटकको रोजाइ बन्दै राप्ती शान्ति उद्यान

सामुदायीक वनको जमिनलाई पार्कका रुपमा विकास गरेपछि पछिल्लो समय तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरस्थित राप्ती शान्ति उद्यानमा दिनहुँ जस्तो भीडभाड हुने गरेको छ । पार्कमा पिकनिक खाने, घरफिर गर्नेदेखि फोटो खिच्ने र भिडियो बनाउनेहरूका कारण दैनिक जसो चहलपहल हुने गरेको हो । पार्कलाई आकर्षक बनाउनका लागि गेटबाट प्रवेश गरे लगत्तै राखिएको शान्तिका अग्रदूत गौतमबुद्धको मूर्ति हेर्नदेखि सहरी […]