नेप्सेको ओरालो यात्रा कायमै,एक अर्ब पनि पुगेन कारोबार

काठमाडौं २० चैत । सेयरबजार परिसूचांक नेप्सेमा सोमबारपनि दोहोरो अंकले गिरावट आएको छ। नेप्से आज १६.९१ अंकले घटेर १८७१.६३ विन्दुमा झरेको छ । आज कुल ९२ लाख २ हजार बराबरको २८ लाख २९ हजार कित्ता सेयर कारोबार भएको छ । सोमबार बजारमा ३१ कम्पनीका लगानीकर्ताले कमाए पनि १७८ कम्पनीका सेयरधनीले गुमाएका छन्। त्यस्तै सातवटाको सेयर […]

सम्बन्धित सामग्री

नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज (सोमबार) दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अंकले ओरालो लागेर १ हजार ८५१ मा सीमित भएको छ। आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ३८ अंकले ओरालो लागेर ३५५ दशमलव ७४ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा गिरावट आएको छ। विभिन्न कम्पनीका ४८ लाख ३७ हजार ८९३ कित्ता शेयर १ अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० रुपैयाँ मूल्यम

साताको सेयर बजार : नेप्से परिसूचकको ओरालो यात्रा जारी

यस साता धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले ओरालो यात्रा बनाएको छ । कुल चार कारोबार दिनमा तीन दिन घटेको सेयर बजार एक दिन बढेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजारमा यो हप्ता चार दिनमा कुल रु चार अर्ब २४ करोड ६५ लाख २४ हजार नौ सय ३२ बराबरको कारोबार भएको …

शेयर बजारमा थामिएन ओरालो यात्रा

काठमाडौं । शेयर बजारको ओरालो यात्रा मंगलबार पनि जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से करिब ५ अंकले ओरालो लागेर १९ सय ३३ कायम भएर थामियो । कारोबार पनि अर्ब तलै खुम्चियो । हिजो नेप्से २३ अंकले झरे पनि कारोबार भने डेढ अर्ब नाघेको थियो । यसदिन लघुवित्त, अन्य र जीवन बीमा समूह हरियो […]

रोकिएन नेप्से पेरिसूचकको ओरालो यात्रा

शुक्रबारको कारोबारपछि बजार पुँजीकरण ३० खर्ब १५ अर्ब ८९ करोड ३९ लाख ६२ हजार ५०९ रुपैँया बराबर रहेको छ। कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ।...

सेयर बजारको ओरालो यात्रा कायमै

आज बिहिबार नेप्से परिसूचक ४५ दशमलव २५ अंक ले घटेर १८४८ दशमलव २८ विन्दुमा पुगेको छ । दिनभर कुल १ अर्ब ४९ करोड रुपैयाँको कारोबार भयो ।

शेयर बजारको ओरालो यात्रा उस्तै, आज पनि झन्डै ३० अङ्कले घट्यो

काठमाण्डौ – शेयर बजारको ओरालो यात्रा आज बुधवार पनि रोकिएको छैन । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८९ अङ्कले घटेर एक हजार नौ सय ६६ दशमलव ३७ विन्दुमा झरेको छ ।  आज सबै समूहको शेयर ओरालो लागेको छ । बजार राताम्मे हुने क्रम नरोकिएपछि बिक्री गर्नेहरू बढ्दा कारोबार रकम भने केही बढेको छ । दुई सय २९ वटा कम्पनीको ४१ लाख ८२ हजार कित्ता शेयर एक अर्ब ४९ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।  आज बलेफी हाइड्रो र लाइफ...

सेयर बजारको ओरालो यात्रा कायम

काठमाडौँ । सेयर बजारको ओरालो यात्रा मंगलबार समेत कायम रह्यो । बजार २ हजारको बिन्दुबाट तल झर्दै १९९६.२६ बिन्दुमा आएर रोकिएको छ । मंगलबार ३६.०७ अंकले घटेको सेयर बजार कारोबार रकम पनि मुस्किलले १ अर्ब नाघेको छ । यस दिन कुल २३२ कम्पनीको ३१ हजार ८०६ वटा कारोबारबाट ४१ लाख ४७ हजार २५५ कित्ता सेयर […]

शेयर बजारमा रोकिएन ओरालो यात्रा

काठमाडौं । शेयर बजारको ओरालो यात्रा सोमबार पनि जारी रह्यो । १५ अंकले कमी आएको बजार २ हजार ३२ बिन्दुमा रोकिएको छ । सोमबार कारोबार रकम एक अर्ब पनि पुग्न सकेन । राताम्मे बजारमा एक सय बढी अंकले बिमा समूहमा गिरावट आउदा अरु सबै उपसुचक दोहोरो अंकले ओरालो लागेका छन् । सोमबार २ सय ३० […]

रोकिएन सेयर बजारको ओरालो यात्रा

काठमाडौं, १५ चैत । साताको कारोबारको तेस्रो तिन पनि नेप्से दोहोरो अंकले घटेको छ । केहि साता यता निरन्तर घटिरहेको बजार आज १४.२६ अंकले घटेको हो । ०.५६ प्रतिशतले घटेको बजार आज २५२७.५८ को विन्दुमा बन्द भएको छ । यस्तै, आज कारोबार रकममा समेत गिरावट आएको छ । आज दिनभर एक अर्ब ७५ करोड बराबरको […]

शेयर बजारमा ओरालो यात्रा जारी

काठमाडौं, माघ २७ । साताको अन्तिम दिन पनि शेयर बजार ओरालो लाग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १२ अंक बरारबले झरेर २८ सय १ मा आएर थामियो । कारोबार पनि ४ अर्ब तलै सीमित भयो । व्यापार र अन्य दोहोरो अंकले सकारात्मक रहे बाहेक अरु सबै समूमा दोहोरै अंकको गिरावट आयो । यस दिन […]