ताप्लेजुङको सिरिजंगामा घर भत्किँदा ६ जना घाइते

ताप्लेजुङको सिरिजंगा गाउँपालिका–२ हप्पुखोलामा मंगलबार बेलुका एउटा घर भत्किँदा ६ जना घाइते भएका छन् । खेतको काम गरेर बेलुका खाना खाइरहेका बेला ढुंगा र माटोले बनेको घर एक्कासि भत्किएको थियो ।

सम्बन्धित सामग्री

खेतालालाई खाजा खुवाउने क्रममा घर भत्किँदा ६ जना घाइते, दुईको अवस्था गम्भीर

खेतमा काम गर्न आएका छिमेकीलाई खाजा खुवाउने क्रममा एक्कासी घर भत्किँदा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. २ आम्बेगुदिनको हप्पुखोला बस्तिमा ६ जना घाइते भएका छन्।

कालीकोटमा घर भत्किँदा ६ जना घाइते

काठमाडौं । कालीकोटमा घर भत्किँदा ६ जना घाइते भएका छन् । खाँडाचक्र नगरपालिका–१ बस्ने लक्ष्मी पाण्डेको घर भत्किँदा उनीहरू घाइते भएका हुन् । प्रहरीका अनुसार पाण्डेको पाँच तले घर भत्किएको हो ।  जिल्ला प्रहरी कार्यालय, सेना र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको प्रहरीले जेसिबीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचार लागि जिल्ला...

लमजुङ भूकम्प : थप दुईसहित ६ घाइते, २०० घरमा क्षति

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५.८ रेक्टरको भूकम्पले घर भत्किँदा जिल्लाका थप दुईसहित ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बेँसीसहर नगरपालिका–६ का ३६ वर्षीया उमा गुरुङ, वडा नम्बर–११, चितीका ८३ वर्षीया खकाकुमारी पाण्डे र वडा नम्बर–८ का २९ वर्षीया खुसीमाया गुरुङ र मर्स्याङ्दी गाउँपालिका–६,...

लमजुङ भूकम्प अपडेट : २७ घरमा क्षति, थप उपचारका लागि एक जनालाई लगियो चितवन

पोखरा : बुधवार बिहानै लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते हुनेको संख्या र क्षतिको विवरण आउने क्रम जारी रहेको छ। पछिल्लो अपडेटअनुसार भूकम्पले घर भत्किँदा ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी गंगा थापाले दिएको जानकारी अनुसार अहिलेसम्म २७ घरमा क्षति पुगेको छ।…

लमजुङको चितीमा घर भत्किँदा ६ जना घाइते

बेंसीसहर नगरपालिका– ११ चितीको विष्टगाउँमा घर भत्किँदा ६ जना घाइते भएका छन् । दुई दिनदेखिको वर्षाका कारण घर