धनकुटामा पहिरोले घर भत्किँदा ६ जनाको मृत्यु, झापाबाट टीका थाप्न आएका तीन जनाको पनि मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–१ गडेरेमा मंगलबार राति पहिरोले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । पहिरोमा परी घरधनी ६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षीय विनोद श्रेष्ठ, ५ वर्षीया निर्जला श्रेष्ठ र झापाको दमक नगरपालिका–११ घर भएका ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ […] The post धनकुटामा पहिरोले घर भत्किँदा ६ जनाको मृत्यु, झापाबाट टीका थाप्न आएका तीन जनाको पनि मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.