काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको एक वर्ष पूरा भएको छ । अघिल्लो वर्ष असार ७ गते पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका थिए । पार्टी घोषणा गर्दा शासकीय संरचनाका धेरै कुरामा मौनता साँध्दै लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनेपर्ने, प्रधानमन्त्री र मुख्यमन्त्रीको उम्मेदवार...
नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहानैदेखि नेता कार्यकर्ताको चहलपहल छ । राष्ट्रपतिको निर्वाचनमा संसद्मा रहेका सात दलको समर्थन पाउने भएपछि कांग्रेस नेता र कार्यकर्ताहरूमा खुसीयाली देखिएको छ ।
काठमाडौं, पुस ९ । करिब तीन महिनापछि संसद् भवनमा चहलपहल सुरु भएको छ । प्रतिनिधिसभाका सदस्यले बिहीबार शपथ ग्रहण गरेसँगै संसद्परिसरमा सांसद र दलका कार्यकर्ताको चहलपहल बढेको हो । सांसदको सेवा सुविधा पनि बिहीबारदेखि सुरु भएपछि केही सदस्य बैंक खाता खोल्न व्यस्त देखिन्थे भने केही सांसद आफूले राख्न पाउने स्वकीयको नामावली पनि सचिवालयमा दिने तयारी […]
काठमाडौं । करिब तीन महिनापछि संसद् भवनमा चहलपहल सुरु भएको छ । प्रतिनिधिसभाका सदस्यले बिहीबार शपथ ग्रहण गरेसँगै संसद्परिसरमा सांसद र दलका कार्यकर्ताको चहलपहल बढेको हो । सांसदको सेवा सुविधा पनि बिहीबारदेखि सुरु भएपछि केही सदस्य बैंक खाता खोल्न व्यस्त देखिन्थे भने केही सांसद आफूले राख्न पाउने स्वकीयको नामावली पनि सचिवालयमा दिने तयारी गरिरहेका थिए […]
मंसिर ४ का लागि तोकिएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको चहलपहल अहिले सबैतिर छ । ५ वर्षका लागि जनताले आफ्ना प्रतिनिधि छानेर प्रदेश र संघीय संसद्मा पठाउने भएकाले पनि यसको प्रभाव बढी छ । संघीयता लागू भएसँगै संघ, प्रदेश र स्थानीय सरकारका क्षेत्र, काम, कर्तव्य र अधिकार तोकिएको छ । तर, उम्मेदवारहरूले उठाएका एजेन्डा स्थानीय सरकारका काम, कर्तव्य र अधिकारसँग मिल्दाजुल्दा देखिएका छन् ।
प्रतिनिधिसभाको निर्वाचन भएको दुई महिना पुगेपनि संघीय संसद् सचिवालयमा चहलपहल छैन । संघीय संसद्भन्दा पहिला प्रदेश संसद्को बैठक बस्ने भएका कारण सबैको ध्यान प्रदेशतर्फ गएको छ । यसका कारण संघीय संसद्मा सुनसान भएको छ । संसद सचिवालयका एक अधिकारीले भने । प्रदेशसभाको बैठक इतिहासमा पहिलोपटक बस्न लागेकाले त्यो सबैको आँखामा रूचिको विषय बनेको छ ।