एनएसएल: काठमाडौ रेजर्स र पोखरा थण्डर्स भिड्दै

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) को तेस्रो चरणको खेलमा आज काठमाडौं रेजर्स र पोखरा थण्डर्स प्रतिस्पर्धामा उत्रँदै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा साँझ साढे ५ बजे यी दुई टोली आमनेसामने हुनेछन्। जारी प्रतियोगितामा दुबै टोलीले एक जित र एक हार ब्यहोर्दै समान ३ अंक जोडेका छन्। आजको खेल जित्ने…

सम्बन्धित सामग्री

नेपाल सुपर लिग प्लेअफ चरणमा प्रवेश, यस्तो छ फाइनल पुग्ने समीकरण

देशका विभिन्न शहरहरूलाई प्रतिनिधित्व गर्ने नौ फ्रेन्चाइजी टोलीबीचको प्रतिस्पर्धाबाट पोखरा थन्डर्स, धनगढी एफसी, काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी प्लेअफमा पुगेका छन् ।

नेपाल सुपर लिग : आज धनगढी एफसी र पोखरा थन्डर्स खेल्दै

काठमाण्डाैै – नेपाल सुपर लिग एनएसएल फुटबलमा आज धनगढी एफसी र पोखरा थन्डर्स खेल्दैछन् । खेल बेलुकी साढे पाँच बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । चार खेलमा सात अंकसहित धनगढी तालिकाको दोस्रो स्थानमा छ । आज विजयी भएमा धनगढी विराटनगरलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । चितवन भने चार खेलमा दुई अंकका साथ तालिकाको पुछारमा छ । हिजो भएको खेलमा काठमाण्डौ रेजर्स एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएको थियो ।

सुपर लिग- काठमाडौं रेजर्स र पोखरा थन्डर्सले बराबरी खेले

काठमाडौं रेजर्स र पोखरा थन्डर्सले राजधानीमा जारी नेपाल सुपर लिगमा आज गोल रहित बराबरी खेलेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुबै टोलीले राम्रा अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेलेका हुन् । बराबरी खेलेका दुबै टोलीले एक एक अंक बाँडेका छन् । दुबै टोली तीन खेलबाट चार अंक बनाएका छन् ।निकै प्रतिस्पर्धात्मक बन...

नेपाल सुपर लिग : काठमाडौं रेजर्स र पोखरा थन्डर्सको निरस बराबरी

नेपाल सुपर लिगमा काठमाडौं रेजर्स र पोखरा थन्डर्सले शुक्रबार गोलरहित बराबरी खेलेका छन् । दुवै टिमसामू यो खेल जितेर शीर्ष स्थानमा उक्लने अवसर थियो । तर त्यसमा दुवै टिम चुके ।

एनएसएल : बराबरीमा रोकिए काठमाडौं रेजर्स र पोखरा थण्डर्स

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) को तेस्रो चरणको खेलमा आज काठमाडौं रेजर्स र पोखरा थण्डर्स बराबरीमा रोकिएका छैन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौं र पोखरा गोलरहित बराबरीमा रोकिएका हुन्। दुबै टोलीले खेलका क्रममा राम्रा अवसर बनाए पनि फिनिसिङमा चुक्दा अंक बाँड्न बाध्य भए। समान ३ खेल खेलेका पोखरा…

एनएसएलमा काठमाडौं र पोखराबीच गोलरहित बराबरी

१७ बैशाख, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा शुक्रबार काठमाडौं रेजर्स र पोखरा थण्ड्सले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि उपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको थियो । पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल एनएसएलको यो पहिलो गोलविहीन खेल हो । दुवै […]

नेपाल सुपर लिग : बराबरीमै रोकिए पोखरा र काठमाडौं

काठमाडौं। नेपाल सुपर लिगअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौं रेजर्स र पोखरा थन्डर्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। लिगको तीन खेलमध्ये एक जित, बराबरी र पराजय भएको पोखरा चार अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ। त्यस्तै नतिजा ल्याएको काठमाडौं चार अंकसहित तालिकाको चौथो स्थानमा छ।

नेपाल सुपर लिग: पहिला हाफमा काठमाडौं र पोखरा गोलरहित बराबरीमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौं रेजर्स र पोखरा थन्डर्सबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ। २ खेलमा ३ अंक जोडेको काठमाडौं लिगको पाँचौ स्थानमा रहेको छ। समान २ खेलमा ३ अंक जोडेको पोखरा गोलअन्तर आधारमा लिगको चौंथो स्थानमा रहेको छ।

नेपाल सुपर लिगमा काठमाण्डौ रेजर्स र पोखरा थन्डर्स खेल्दै

काठमाण्डाै - नेपाल सुपर लिग फुटबलमा आज काठमाण्डौ रेजर्स र पोखरा थन्डर्स खेल्दैछन् । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुनेछ । काठमाण्डौले दुई खेलमा ३ अङ्क जोडेको छ । पहिलो खेलमा काठमाण्डौले ललितपुर सिटी एफसीलाई १-० गाेल अन्तरले हराएको थियो । दोस्रो खेलमा धनगढी एफसीले काठमाण्डौलाई ३-० गाेल अन्तरले हराएको थियो । पोखराले दुई खेलमा २ अङ्क जोडेको छ । पहिलो खेलमा बुटवल लुम्बिनीले पोखरालाई २-० गाेल अन्तरले हराएको थियो भने दोस्रो खेलमा पोखराले विराटनगरलाई १-० गाेल अन्त...

शीर्ष स्थान पुग्ने दाउमा पोखरा र काठमाडौं

काठमाडौं। पोखरा थन्डर्स र काठमाडौं रेजर्स आज विजयी नतिजा निकाल्दै नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लने लक्ष्यमा छन्। दुई खेलबाट समान तीन अंक जोडेका पोखरा र काठमाडौं क्रमशः चौथो र पाँचौं स्थानमा छन्। आज विजयी टिम शीर्ष स्थानमा पुग्नेछ। बुटवल लुम्बिनी चार अंकका साथ शीर्ष स्थानमा छ। खेल दशरथ रंगशालामा साँझ ५ः३० बजे हुनेछ।