इनर्जी ड्रिंक आयातमा प्रतिबन्ध लगाउने नेपालको निर्णयविरुद्ध डब्लूटीओमा पुग्यो थाइल्याण्ड

थाइल्याण्ड सरकार नेपालविरुद्ध विश्व व्यापार संगठन (डब्लूटीओ)मा पुगेको छ । इनर्जी ड्रिंकको आयात प्रतिबन्ध लगाउने नेपालको निर्णयविरुद्ध थाइल्याण्ड डब्लूटीओको सरणमा पुगेको हो । नेपालले व्यापार घाटा न्यूनीकरण गर्ने भन्दै २०७६ को असारमा  विदेशबाट आउने इनर्जी ड्रिंक र जुस आयातमा प्रतिबन्ध लगाएको थियो । यसमा थाइल्याण्डबाट आयात हुने रेडबुल समेत पर्यो । नेपाल सरकारको  निर्णयविरुद्ध थाइल्याण्ड […]

सम्बन्धित सामग्री

इनर्जी ड्रिंक आयात प्रतिबन्ध लगाउने नेपालको निर्णयविरुद्ध डब्लूटीओमा थाइल्याण्ड

थाइल्याण्ड सरकार नेपालविरुद्ध विश्व व्यापार संगठन (डब्लूटीओ) मा पुगेको छ । इनर्जी ड्रिंकको आयात प्रतिबन्ध लगाउने नेपालको निर्णयविरुद्ध थाइल्याण्ड डब्लूटीओको सरणमा पुगेको हो ।नेपालले व्यापार घाटा न्यूनीकरण गर्ने भन्दै वि.स. २०७६ को असारमा विदेशबाट आउने इनर्जी ड्रिंक र जुस आयातमा प्रतिबन्ध लगाएको थियो । यसमा थाइल्याण्डबाट आयात हुने रेडबुल समेत पर्यो । सरकारको यही निर्णयविरुद्ध थाइल्याण्ड सरकार डब्लूटीओको ढोका ढकढक्याउन पुगेको हो ।थाइल्याण्डले डब्लूटीओलाई दिएको सूचनाअनुसार नेपालको उक्त निर्णयबाट त्