बर्मेली शरणार्थी थाइल्याण्ड पलायन, सैन्य शासकको दमनको सर्वत्र विरोध

एजेन्सी । म्यानमारमा सैनिक कूसँगै हजारौं बर्मेलीहरु थाइल्याण्ड पलायन भएका छन् । सेना र सशस्त्र समूहरुबीच लडाइँ सुरु भएसँगै १० हजार भन्दा बढी बर्मेलीहरु शरणार्थीको रुपमा थाइल्याण्ड पुगेका हुन् । आफ्ना नागरिकहरु श्वे कोक्का सहरबाट थाइल्याण्ड पलायन भइरहेको अधिकारीहरुले जनाएका छन् । दुई वर्ष अघि जननिर्वाचित सरकार अपदस्त गरेर सेनाले सत्ता लिएसँगै सबैभन्दा ठूलो सीमापार […]