काठमाडौँ – पूर्वअर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लगिने भएको छ । केही दिनदेखि अस्वस्थ रहेका पुनमा जन्डिसको समस्या देखिएको हो । उनलाई बुधबार उपचारका लागि थाइल्याण्ड लैजाने तयारी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । चार वर्ष पहिले जन्डिसको समस्या गम्भीर बनेपछि उनलाई थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार […]