काठमाडौँ। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिनु गैरजिम्मेवारीपन भएको बताएका छन्। नेता कोइरालाले देशको अर्थतन्त्र ओरालो लागेको बेला राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिनु गैरजिम्मेवारीपन भएको बताएका हुन्।