काठमाडाैँ – नरेन्द्रजङ्ग पिटरद्वारा लिखिति वकपत्र पुस्तक सार्वजनिक भएको छ। काठमाडौंमा सोमवार एक कार्यक्रम आयोजना गरी पिटरले लेखेको जीवन, दर्शन र संघर्षमा आधारित वकपत्र कृतिको सार्वजनिक गरिएको हो। जिन्दगीबारे लेख्नुभन्दा पहिले जिन्दगी जिउनुपर्ने विषय पुस्तकमा समेटिएको छ । पुस्तकमा जिबन संघर्षबारे यथार्थ चित्रण गरिएको छ। कृतिमा जनयुद्ध र तत्कालीन माओवादीको आन्तरिक द्वन्द्वका घटनाहरुको विश्लेषण गरिएको […]