मोतीराम तिमल्सिना, काभ्रे । जिल्लाको विकट खानीखोला गाउँपालिकामा उपाध्यक्ष रुकमेणी गुरुङले २०७७ श्रावण देखि २०७८ आषाढसम्म स्वास्थ्य चौकी तथा घर/घरमा सुत्केरी भएका सुत्केरी आमा तथा बच्चाको लागि सुत्केरी सामाग्रीहरु उपलब्ध गराउनु भएको छ । सुरक्षित प्रसूति र स्वास्थ्य सन्देश सहितका सामाग्री कोशेलीका रुपमा उपलब्ध गराएको उपाध्यक्ष गुरुङले बताउनु भयो । ‘एक वर्षको अवधीमा गाउँपालिकामा उक्त […]