निर्मला कुर्मीको न्यायका लागि फेरि धर्ना (फोटो फिचर)

काठमाडौं– बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मी रुबी खानसहितका आन्दोलनकारीहरूले माइतीघरमा रिले अनशन थालेका छन् ।  आन्दोलनका लागि उनीहरू बाँकेबाट आज बिहानमात्र काठमाडौं आइपुगेका हुन् ।

सम्बन्धित सामग्री

निर्मला कुर्मीको न्यायका लागि माईतीघर मण्डलमा धर्ना र प्रर्दशन

काठमाडौँ- बाँकेकी निर्मला कुर्मीको न्यायका लागि आइतबार माईतीघर मण्डलमा धर्ना र प्रर्दशन आयोजना गरिएको छ । सो अवसरमा सामाजिक अभियन्ता डाक्टर गोविन्द केसी, अन्य सामाजिक अभियन्ताहरू विमल अर्याल, निर्ग नवीनलगायतको उपस्थिति थियो । कुर्मीको सम्पत्ति हडपेर उनलाई बेपत्ता पारिएको बताइएको छ । उनीहरूले कुर्मीको न्यायका लागि लाल्टिन बाल्दै प्रदर्शन गरेका छन् ।

निर्मला कुर्मी र नन्कुन्नी धोबी न्यायका लागि तेस्रो चरणको धर्ना (फोटोफिचर)

काठमाडौं, १६ पुष । बाँके नेपालगञ्जकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवि खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेको छ। चारबुँदे मागसहित उनीहरूले काठमाडौंको माइतीघरमा धर्ना सुरु गरेका हुन्। निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पुर्‍याइनुपर्ने र महिला […]

निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि तेस्रो चरणको धर्ना

बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवी खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेका छन्। चारबुँदे मागसहित उनीहरुले काठमााडौंको माइतीघरमा धर्ना सुरु गरेका हुन्। निर्मला कुर्मी...

निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि तेस्रो चरणको धर्ना

बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवी खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेका छन्।...

निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि तेस्रो चरणको धर्ना

काठमाडाैं । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवी खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेका छन् । उनीहरुले ४ बुँदे मागसहित उनीहरुले काठमााडौंको माईतीघरमा धर्ना शुरु गरेका हुन् । निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पु¥याइनुपर्ने र […]

न्यायका लागि कहिले सम्म धर्ना बस्नुपर्ने हो

काठमाडाैं । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि स्थानीयहरुको धर्ना ११ दिन देखि जारी छ । धर्नामा बसेकी महिला अधिकार कर्मी तेलीले आफ्नो माग पूरा नहुन्जेलसम्म धर्ना जारी रहने बताइन् । तेलीले , ‘निर्मला कुर्मीको अभियुक्तहरूलाई तत्काल समातेर कारबाही गनुपने माग गरेकी छिन् ।

नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्याय लागि ११ दिनदेखि धर्ना

काठमाडौं, कात्तिक १ । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै स्थानीयहरुको धर्ना ११ दिन देखि जारी छ । पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्य तथा महिला अधिकारकर्मीहरुले माइतीघरमा धर्ना दिएका हुन् । पीडित परिवारले धोबी र कुर्मी दुबैको हत्यारालाई […]

नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि निरन्तर धर्ना

बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै स्थानीयहरुको  धर्ना ११ दिन देखि जारी  छ। पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका...

धोबी र कुर्मीको न्यायका लागि माइतीघरमा आज पनि धर्ना

बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि स्थानीयहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन्। पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका पीडित परिवारका...