नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्याय लागि ११ दिनदेखि धर्ना

काठमाडौं, कात्तिक १ । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै स्थानीयहरुको धर्ना ११ दिन देखि जारी छ । पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्य तथा महिला अधिकारकर्मीहरुले माइतीघरमा धर्ना दिएका हुन् । पीडित परिवारले धोबी र कुर्मी दुबैको हत्यारालाई […]

सम्बन्धित सामग्री

निर्मला कुर्मी र नन्कुन्नी धोबी न्यायका लागि तेस्रो चरणको धर्ना (फोटोफिचर)

काठमाडौं, १६ पुष । बाँके नेपालगञ्जकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवि खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेको छ। चारबुँदे मागसहित उनीहरूले काठमाडौंको माइतीघरमा धर्ना सुरु गरेका हुन्। निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पुर्‍याइनुपर्ने र महिला […]

पक्राउ परे न्याय माग्दै माइतीघरमा धर्ना दिइरहेका पीडित परिवार

बाँकेमा घरेलु हिंसाका कारण ज्यान गुमाएका नन्कुन्नी धोबी र निर्मला कुर्मी हत्याका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै १४ जनाको टोलीले माइतीघरमा धर्ना दिइरहेका छन् । उनीहरू सो क्षेत्रमा पाल टाँगेर बसिरहेका हुन् ।

पक्राउ परे न्याय माग्दै माइतीघरमा धर्ना दिइरहेका पीडित परिवार

बाँकेमा घरेलु हिंसाका कारण ज्यान गुमाएका नन्कुन्नी धोबी र निर्मला कुर्मी हत्याका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै १४ जनाको टोलीले माइतीघरमा धर्ना दिइरहेका छन् । उनीहरू सो क्षेत्रमा पाल टाँगेर बसिरहेका हुन् ।

२० दिन पैदल आएका भन्छन्, काठमाडौं हाम्रो आवाज सुनिदेउ

सधैं राजनीतिक प्रदर्शन हुने माइतीघर मण्डलामा शुक्रबार बेग्लै खाले धर्ना थियो । बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा चित्तबुझ्दो अनुसन्धान नभएको र नजिकैको परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा न्याय खोज्न नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आएका ११ महिला सहितको १४ जनाको टोलीको यो धर्ना अघिपछिको भन्दा बेग्दै थियो । यी दुई घटनाको सही छानाविन नभएको गुनासो सिंहदरबारलाई सुनाउन उनीहरू केन्द्र सरकारको दैलो ताकेर नेपालगन्जबाट हिँडेर बुधबार साँझ काठमाडौं आइपुग्नु भएको हो ।

नेपालगञ्जदेखि पैदल काठमाडौं आएका महिलाहरु न्याय माग्दै माईतीघरमा (फोटोफिचर)

काठमाडौं, २२ असोज । बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी मृत्यु प्रकरणमा चित्तबुझ्दो अनुसन्धान नभएको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा पनि सरकारले खोजीनिती नभएको भन्दै न्याय माग्न नेपालगन्जबाट पैदल हिँडेर काठमाडौं आएकाहरुले आज माईतीघरमा धर्ना दिएका छन् । उनीहरुले बोकेको ब्यानरमा ‘महिला हत्या गर्ने होसियार, मौन बस्ने सरकार खबरदार’, नन्कुन्नी धोबीलाई न्याय […]