काठमाडौं, १६ पुष । बाँके नेपालगञ्जकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवि खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेको छ। चारबुँदे मागसहित उनीहरूले काठमाडौंको माइतीघरमा धर्ना सुरु गरेका हुन्। निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पुर्याइनुपर्ने र महिला […]
काठमाडौं : नेपालगन्जकी निर्मला कुर्मी र नन्कुन्नी धोबी घटना अनुसन्धानको माग गर्दै ४१ दिनदेखि जारी धर्ना स्थगित गरिएको छ। सरकारसँग मंगलबार भएको चारबुँदे सहमतिलगत्तै आन्दोलनरत पक्षले अनशन तोडेर धर्ना स्थगित गरेको हो।सहमतिपछि नागरिक आन्दोलनका अगुवा डा. गोविन्द केसीले खानलाई जुस खुवाएर आन्दोलन स्थगित भएको घोषणा गरिएको थियो। बाँकेको नेपालगन्जकी निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक गरी हत्या प्रकरणमा न्यायको माग गर्दै रुबी खानको समूह अनशनरत थियो।यस क्रममा गृह मन्त्रालयको तर्फबाट सहसचिव मुक
बाँकेमा घरेलु हिंसाका कारण ज्यान गुमाएका नन्कुन्नी धोबी र निर्मला कुर्मी हत्याका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै १४ जनाको टोलीले माइतीघरमा धर्ना दिइरहेका छन् । उनीहरू सो क्षेत्रमा पाल टाँगेर बसिरहेका हुन् ।
बाँकेमा घरेलु हिंसाका कारण ज्यान गुमाएका नन्कुन्नी धोबी र निर्मला कुर्मी हत्याका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै १४ जनाको टोलीले माइतीघरमा धर्ना दिइरहेका छन् । उनीहरू सो क्षेत्रमा पाल टाँगेर बसिरहेका हुन् ।
सधैं राजनीतिक प्रदर्शन हुने माइतीघर मण्डलामा शुक्रबार बेग्लै खाले धर्ना थियो ।
बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा चित्तबुझ्दो अनुसन्धान नभएको र नजिकैको परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा न्याय खोज्न नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आएका ११ महिला सहितको १४ जनाको टोलीको यो धर्ना अघिपछिको भन्दा बेग्दै थियो ।
यी दुई घटनाको सही छानाविन नभएको गुनासो सिंहदरबारलाई सुनाउन उनीहरू केन्द्र सरकारको दैलो ताकेर नेपालगन्जबाट हिँडेर बुधबार साँझ काठमाडौं आइपुग्नु भएको हो ।
काठमाडौं, २२ असोज । बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी मृत्यु प्रकरणमा चित्तबुझ्दो अनुसन्धान नभएको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा पनि सरकारले खोजीनिती नभएको भन्दै न्याय माग्न नेपालगन्जबाट पैदल हिँडेर काठमाडौं आएकाहरुले आज माईतीघरमा धर्ना दिएका छन् । उनीहरुले बोकेको ब्यानरमा ‘महिला हत्या गर्ने होसियार, मौन बस्ने सरकार खबरदार’, नन्कुन्नी धोबीलाई न्याय […]