काठमाण्डाै - रुपन्देहीमा निर्माण भएको झण्डै ३३ किलोमिटर योगीकुटी–धकधई ३३ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।
औद्योगिक क्षेत्रको रुपमा तीव्र विकास भइरहेको भैरहवाको विद्युत आपूर्तिलाई सुधार गर्न निर्माण गरिएको प्रसारण लाइन आइतबारबाट सञ्चालनमा आएको हो ।
भैरहवा र त्यहाँ स्थापना भएको विशेष आ...