पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा एकता, अखण्डता, सामाजिक सद्भाव र सार्वभौमिकता दुर्लभ बन्दै गएकाले राष्ट्रिय एकता दिवसको सान्दर्भिकता थप बढेको बताएका छन्। उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालको अहिलेको राजनीति विचार, आदर्श र सैद्धान्तिक निष्ठाभन्दा अंक र आकारमा अल्मलिएको पनि बताए। उनले भनेका छन्- ‘हामीले श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहका दिव्योपदेशहरुलाई आत्मसाथ गर्दै मौसुफले दर्शाइबक्सेको […]