जडीबुटीमा अरनिकोले बनायो बसपार्क, चलाउन नदिने काठमाडौं महानगरको चेतावनी

२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२, जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले सुविधासम्पन्न बसपार्क निर्माण गरेको छ । १४ रोपनी जग्गा भाडामा लिएर अरनिकोले बसपार्क निर्माण गरेको हो । तर, प्रदेश र स्थानीय सरकारसँग अनुमति नै नलिई बसपार्क निर्माण गरेको भन्दै काठमाडौं महानगरपालिका र प्रदेश यातायात मन्त्रालयले त्यसलाई सञ्चालन गर्न नदिने बताएका छन् । […]

सम्बन्धित सामग्री

फुटपाथ व्यवसायी फेरि आन्दोलित

विकल्प नदिए आन्दोलन चर्काउने चेतावनी  - काठमाडौं महानगर क्षेत्रको फुटपाथमा व्यापार गर्दै आएकी शान्ता बस्नेत शारीरिक रूपमा अपांग छिन् । उनले फुटपाथमै सामान बेचेर तीन वर्षदेखि गुजारा गरिरहेकी छिन् । बस्नेत दम्पतीसँग फुटपाथमा...

महानगर क्षेत्रभित्रका अस्पतालमा हस्तक्षेपकारी कारवाही गर्ने बालेनको चेतावनी

काठमाडौं, ३१ जेठ । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले महानगरपालिकाभित्र रहेका सबै अस्पतालमा सर्वसाधरणको पहुँच स्थापित नभएको पाइए र प्रचलित स्वास्थ्य सम्बन्धी कानुन र मापदण्ड लागू नभएको पाइएमा हस्तक्षेपकारी कानुनी कारबाही गरिने चेतावनी दिएका छन् । महानगर क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुले प्रचलित कानून, मापदण्ड अनुसार असाहय विपन्नसहित लक्षित वर्गहरुलाई कूल शैयाको १० (दश) प्रतिशत निःशुल्क […]

फोहोर व्यवस्थापनमा महानगर चुकेकै हो !

काठमाडौं, मंसिर २८। फोहोर व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने योजनामा काठमाडौं महानगर चुकेको देखिएको छ । गत १ साउनमा सूचना सार्वजनिक गर्दै उसले स्रोतमै फोहोर वर्गीकरण गर्न र नगरेको पाइए दण्ड जरिमाना गर्ने चेतावनी दिएको थियो । तर, जारी गरेको चार महिनासम्म पनि सूचना कार्यान्वयन हुन सकेको छैन । स्थानीय तह निर्वाचन हुँदै गर्दा फोहोर […]

फोहोर व्यवस्थापनमा महानगर चुकेकै हो !

काठमाडौं । फोहोर व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने योजनामा काठमाडौं महानगर चुकेको देखिएको छ । गत १ साउनमा सूचना सार्वजनिक गर्दै उसले ‘स्रोतमै फोहोर वर्गीकरण गर्न र नगरेको पाइए दण्ड जरिमाना गर्ने’ चेतावनी दिएको थियो । तर, जारी गरेको चार महिनासम्म पनि सूचना कार्यान्वयन हुन सकेको छैन । स्थानीय तह निर्वाचन हुँदै गर्दा फोहोर नउठेर […]

फोहोर व्यवस्थापनमा महानगर चुकेकै हो !

फोहोर व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने योजनामा काठमाडौं महानगर चुकेको देखिएको छ । गत १ साउनमा सूचना सार्वजनिक गर्दै उसले ‘स्रोतमै फोहोर वर्गीकरण गर्न र नगरेको पाइए दण्ड जरिमाना गर्ने’ चेतावनी दिएको थियो । तर, जारी गरेको चार महिनासम्म पनि सूचना कार्यान्वयन हुन सकेको छैन ।स्थानीय तह निर्वाचन हुँदै गर्दा फोहोर नउठेर विकराल समस्या आइपरेको थियो । महानगरदेखि केन्द्र सरकारसम्म उपत्यकाको फोहोर समस्या समाधानतिर लागे । तत्कालका लागि फोहोर उठ्न थालेपछि महानगरले पनि दीर्घकालीन योजना बिर्

फोहोर व्यवस्थापनमा महानगर चुकेकै हो !

काठमाडौं । फोहोर व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने योजनामा काठमाडौं महानगर चुकेको देखिएको छ । गत १ साउनमा सूचना सार्वजनिक गर्दै उसले ‘स्रोतमै फोहोर वर्गीकरण गर्न र नगरेको पाइए दण्ड जरिमाना गर्ने’ चेतावनी दिएको थियो । तर, जारी गरेको चार महिनासम्म पनि सूचना कार्यान्वयन हुन सकेको छैन । स्थानीय तह निर्वाचन हुँदै गर्दा फोहोर नउठेर […] The post फोहोर व्यवस्थापनमा महानगर चुकेकै हो ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निर्देशन नमानेपछि वीर अस्पताल अगाडिका फार्मेसी हटाउँदै काठमाडौं महानगर

बुधबार महानगरले वीर अस्पताल क्षेत्रमा माइकिङ गर्दै स्वतःस्फुर्त टहरा हटाउन भनेको थियो। स्वतःस्फुर्त रुपमा टहरा नहटाए डोजर लगाएर हटाउने चेतावनी महानगरले दिएको थियो।

मापदण्ड विपरीत बसन्तपुमा संरचना बनाएको भन्दै कांग्रेसको विरोध

काठमाडौं । विश्व सम्पदा क्षेत्र बसन्तपुर डबलीमा मापदण्ड विपरीत कंक्रिट संरचना बनाएकोमा नेपाली कांग्रेसले विरोध जनाएको छ । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले बसन्तपुर डबलीमा विरोध प्रदर्शन गर्दै संरचना तत्काल नहटाए डोजर लगेर हटाउने चेतावनी दिएको छ । समिति सभापति नीलकाजी शाक्यले विश्व सम्पदा हनुमान ढोका क्षेत्रको अस्तित्वमा असर पर्ने गरि कंक्रिट संरचना बनाउने काठमाडौं […]

प्रकाशमान सिंहद्वारा सभापतिमा उम्मेदवारी घोषणा

नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे। नेपाली काँग्रेस काठमाडौं महानगर पालिका वडा नम्बर १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको उल्लेख गर्दै १४ महाधिवेशनले पनि पूरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली काँग्रेसको हालत प्रजापरिषदको जस्तै हुने चेतावनी समेत दिए।