महानगर क्षेत्रभित्रका अस्पतालमा हस्तक्षेपकारी कारवाही गर्ने बालेनको चेतावनी

काठमाडौं, ३१ जेठ । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले महानगरपालिकाभित्र रहेका सबै अस्पतालमा सर्वसाधरणको पहुँच स्थापित नभएको पाइए र प्रचलित स्वास्थ्य सम्बन्धी कानुन र मापदण्ड लागू नभएको पाइएमा हस्तक्षेपकारी कानुनी कारबाही गरिने चेतावनी दिएका छन् । महानगर क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुले प्रचलित कानून, मापदण्ड अनुसार असाहय विपन्नसहित लक्षित वर्गहरुलाई कूल शैयाको १० (दश) प्रतिशत निःशुल्क […]

सम्बन्धित सामग्री

समयमै वित्तीय विवरण नबुझाउने कम्पनीलाई धितोपत्र बोर्डले कारवाही गर्ने

११ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीलाई सूचना, जानकारी तथा विवरणहरु समयमै पेश गर्न निर्देशन दिएको छ । बोर्डले समयमै निर्देशन पालन नगर्ने सूचीकृत कम्पनीलाई कारवाही गर्ने चेतावनी पनि दिएको छ । समयमा वित्तीय विवरण र वार्षिक प्रतिवेदन पेश नगर्ने संस्थालाई कारवाही गर्ने चेतावनी बोर्डले दिएको छ । बोर्डले धितोपत्र दर्ता तथा निष्कासन […]

मेनुमा उल्लेख भएको मूल्यमा अतिरिक्त रकम लिए कारवाही गर्ने चेतावनी

काठमाडौं, ४ कात्तिक । वाणिज्य,आपुर्ति तथा संरक्षण विभागले मेन्युमा करसहितको अन्तिम उपभोक्ता मुल्यमा अतिरिक्त रकम लिए कारवाही गर्ने चेतावनी दिएको छ । विभागका निर्देशक होमनाथ भट्टराईले एक विज्ञप्ती जारी गर्दै होटल, रेष्टुरेन्ट तथा बार व्यवसायीलाई मेन्युमा उल्लेख गरिएको मुल्यमा अतिरिक्त रकम नलिन आग्रह गरेका हुन् । मेनुमा अतिरिक्त शुल्क र मूल्य अभिवृद्धि कर लिइएको पाइएमा […]

निर्माण कार्य अधुरो छाड्नेलाई कारवाही हुन्छ : मन्त्री राई

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले निर्माण कार्य अधुरो छोड्ने निर्माण कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । बाँकेको जानकी गाउँपालिका–३ ईन्द्रपुरमा बुधबार हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज–गुलरिया सडकखण्डको स्तरोन्नतिको शिलान्यास गर्दै मन्त्री राईले समयमै निर्माणकार्य नसक्ने कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएका हुन् । ‘वर्षौसम्म सडक निर्माण कार्य पूरा नहुँदा आमनागरिकमा नकारात्मक प्रभाव परेको छ,’ […]

आचारसंहिता विपरितका सामग्री पोष्ट गरे कडा कारवाही गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ मा सामाजिक सञ्जालमा मिथ्या सूचना तथा आचार संहिता विपरितका सामग्री प्रकाशन गरे कडा कारवाही गर्ने चेतावनी दिएको छ । आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मिथ्या सामग्री सामाजिक सञ्जालमा पोष्ट भइरहेकोले त्यस्ता सामग्री प्रयोग नगर्न चेतावनी दिए ।  उनले निर्वाचन आचार संहिता विपरितका सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुन अनुसार कारवाही ग

काठमाडौँको सीडीओलाई कारबाही गर्ने ललितपुर जिल्ला अदालतको चेतावनी

अदालतले माग गरेको कागजात र विवरण नपठाएको भन्दै ललितपुर जिल्ला अदालतले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई कारवाही गर्ने चेतावनी दिएको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले वैशाख ४ गते एक आदेश गर्दै सिडिओलाई कारवाही गर्ने चेतावनी दिएका हुन् । दूषित नामसारी निर्णय दर्ता बदर सम्बन्धी परेको रिटमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रतिवादीको कागजातको प्रतिलिपि र अदालतले माग गरेको विवरण उपलब्ध नगराएको भन्दै अदालतले कारवाहीको चेतावनी दिएको हो । ललितपुर जिल

नेप्सेद्धारा राधी विद्युत कम्पनीलाई कारवाहीको चेतावनी

काठमाडौं, २५ कात्तिक । राधी विद्युत कम्पनीलाई नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कारवाही गर्ने चेतावनी दिएको छ । सम्पुर्ण विवरण पटक–पटक माग गर्दा समेत कम्पनीले नदिएको हुँदा नियम अनुसार कारवाही चेतावनी दिएको नेप्सेले जनाएको छ । कम्पनीले जारी गरेको सुचनामा भनिएको छ,‘खारे ईन्भेष्टमेन्ट लिमिटेडको प्रबन्धपत्र, नियमावली, सम्पूर्ण सञ्चालकको विवरण लगायत लगानी आदि पटक पटक माग गरेकोमा […]

चर्को शुल्क असुल्ने अस्पताललाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ संक्रमितको उपचारका लागि तोकिए भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी ध्यानाकर्षण पत्रमार्फत मन्त्रालयले सो चेतावनी दिएको हो ।मन्त्रालयले निजी अस्पतालहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको पाइएमा स्थानीय प्रशासन र मन्त्रालयलाई जानकारी दिन आग्रह गरेको छ । यदि तोकाएकोभन्दा बढी शुल्क लिएको पाइएमा कडाभन्दा कडा कारबाही गरिने चेतावनी समेत मन्त्रालयले दिएको छ

अस्पतालले शय्या लुकाएमा कारवाही गर्ने सरकारको चेतावनी

कोभिड–१९ संक्रमणको उपचारका क्रममा अस्पतालले शैया लुकाएमा कारवाही गर्ने चेतावनी सरकारले दिएको छ । सबै अस्पतालले आफूकहाँ उपलब्ध शय्याको दैनिक विवरण स्वास्थ्य मन्त्रालयलाई पठाउनुपर्ने भएको छ ।   सोमवार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्पतालले विवरण पूरा नपठाई शय्या लुकाएमा कारवाही गर्ने चेतावनी दिए ।  ‘सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्ध शय्या र तीमध्ये प्रयोग भएका वा नभएका शय्याको दैनिक विवरण अद्यावधिक गर्ने र त्यस विवरण तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनुपर्नेछ...