प्रदेश १ का आर्थिक मामिलामन्त्री आङबुहाङलाई सांसदबाट हटाउने माओवादी निर्णय

माओवादी केन्द्रले प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङलाई सांसद पदबाट हटाएको छ । उनी केही समयअघि माओवादी केन्द्र परित्याग गर्दै एमाले प्रवेश गरी मन्त्री बनेका थिए । प्रदेश १...

सम्बन्धित सामग्री

प्रदेश १ : मन्त्री बन्न माओवादी केन्द्रका नेताबीच विवाद

विराटनगर : पछिल्लो समय प्रदेश १ मा सरकार गठनको विषयमा माओवादी केन्द्रभित्रै आन्तरिक विवाद देखिएको छ।प्रदेश १ संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले अफवाहको पछि नकुद्न भन्दै फेसबुक स्टाटस लेखेका छन्।उनले प्रदेश १ सरकार गठनबारे सत्ता साझेदार दलहरूबीच कुनै निर्णय र सहमति नभएको, केन्द्रमा सहमति नभई प्रदेशस्तरमा निर्णायक छलफल अघि नबढेको समेत बताएका छन्।‘केन्द्रीय स्तरमा सहमति हुने विषय नै टुंगोमा नपुगी प्रदेश स्तरमा अनौपचारिक बाहेक कुनै निर्णायक छलफल अगाडि बढ्न

प्रदेश १ : माओवादीबाट दलको नेतामा आङ्बो सर्वसम्मत

विराटनगर : प्रदेश १ को माओवादी केन्द्रको संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्वो सर्वसम्मत चयन भएका छन्।आर्थिक मामिला तथा योजनामन्त्री आङबो पाँचथर १ (ख) बाट निर्वाचित भएका हुन्।प्रदेशसभामा माओवादी केन्द्रको १३ सिट रहेको छ।

प्रदेश १ मा माओवादी केन्द्र संसदीय दलको नेतामा आङ्बो चयन

१२ पुस, विराटनगर । नेकपा माओवादी केन्द्रको प्रदेश १ को प्रदेशसभा संसदीय दलको नेतामा ईन्द्रबहादुर आङ्बो चयन भएका छन् । मंगलबार बसेको प्रदेशसभा संसदीय दलको बैठकबाट आङ्बो दलको नेता चयन भएका प्रदेशसभा सदस्य गणेश उप्रेतीले जानकारी दिए । प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री आङ्बो यसअघि पनि संसदीय दलको नेता थिए । बैठकले माओवादी […]

प्रदेश–१ को मुख्यमन्त्रीमा माओवादीको दाबी

मोरङ – नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ मा सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ। सोमबार प्रदेश सभामा पद तथा गोपनियताको शपथपछि माओवादी सांसद इन्द्र आङ्ग्बोले मुलुकमा दलहरूबीच गठबन्धनको अवस्थाका कारण प्रदेश १ सरकारको नेतृत्व माओवादीले गर्न पाउनुपर्ने बताए। अहिलेको गठबन्धन सरकारको नेतृत्वका लागि माओवादीले सशक्त दाबी गरिरहेको पूर्व आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले […]

प्रदेश १ को नाम अब चमत्कार भएमात्रै आउँछ : मन्त्री आङ्बो

प्रदेश १ का नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशको नाम यही संसदबाट आउने सम्भावना कम रहेको बताएका छन् । विराटनगरमा आज संसदीय पत्रकार मञ्चको टोलीसँग कुरा गर्दै उनले प्रदेश १ को नाम यही संसदबाट चमत्कार भएमात्रै आउने बताए ।‘अहिलेकै संसदबाट प्रदेश १ को नाम चमत्कार भएमात्रै आउँछ,’ उनले भने, ‘नत्र सम्भावना छैन, अर्को जनादेश पर्खनुको विकल्प देखिएन ।’ दलहरुबीचमा नामका बारेमा संवादहीनताको अवस्था रहेको बताउँदै

माओवादी प्रदेश १ अध्यक्षमा न्यांग्बो, डाँगी र नेम्वाङको दाबी

मोरङ – नेकपा माओवादी प्रदेश १ कमिटीको पदाधिकारीले पूर्णता पाउन सकेको छैन। मोरङको सुन्दरहरैचा नगरपालिकास्थित विराट चौकमा प्रथम प्रदेश कमिटीको मंसिर २५ र २६ गते सम्पन्न अधिवेशन आयोजना भएको थियो। सो दुईदिने अधिवेशनले राजनीतिक र आर्थिक प्रतिवेदन पारित गर्दै २ सय ६९ जनाको सदस्यीय प्रदेश कमिटी चयन गरेको थियो। तर, हालसम्म कमिटीको पदाधिकारी चयन भने […]

नेतृत्व चयन गर्न केन्द्रको निर्णय कुर्दै माओवादी प्रदेश १

नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अधिवेशन दुई दिनका लागि स्थगित भएको छ । नेतृत्वमा सहमति जुट्न नसक्दा आज र भोलिका लागि स्थगित भएको हो ।  तीन दिन बित्दासमेत पदाधिकारी चुन्न नसकेको माओवादीले केन्द्रको निर्णय पर्खनका लागि दुई दिन स्थगित गरेको हो ।  प्रदेश १ मा तीन जना अध्यक्षको दौडमा छन् । सुरेशकुमार राई (हिमाल), प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी अध्यक्षको दौडमा छन् । राई वर्तमान अध्यक्ष हुन् भने भण्डारी सचिव हुन् । आङ्बो भने प्रदेशको जिम्मेवारीमा छैनन् ।  न...

प्रदेश १ मा माओवादी केन्द्रको नेतृत्वका लागि तीन जना आकांक्षी

प्रदेश १ मा नेकपा माओवादी केन्द्रको नेतृत्वका लागि तीन जना आकांक्षी देखिएका छन् । माओवादी केन्द्रको प्रदेश कमिटी चयनका लागि आज अधिवेशन हुँदैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट अधिवेशन उद्घाटन गर्ने जनाइएको छ ।प्रदेशको नयाँ नेतृत्वमा वर्तमान अध्यक्ष सुरेशकुमार राई (हिमाल), सचिव  हेमराज भण्डारी र प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) आकांक्षी देखिएका छन् । तीनै जनाले नयाँ नेतृत्वमा दाबी गरेका छन् ।विशेष गरी स्थानीय तहक

प्रदेश १ : पुनर्नियुक्त मन्त्री आङ्बुहाङले लिए सपथ

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले शपथ ग्रहण गरेका छन् । आङ्बुहाङ माओवादी केन्द्र पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरी आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए

प्रदेश १ नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा इन्द्र आङ्बो

विराटनगर : प्रदेश १ नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो चयन भएका छन्। दलको आज (सोमबार) बसेको बैठकले निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका आङ्बोलाई दलको नेता चयन गरेको हो। सोही बैठकले उपनेतामा रामकुमार राई, प्रमुख सचेतकमा झलकसिंह दर्लामी र सचेतकमा सौभाग्यवतीदेवी राई चयन भएका छन्। तत्कालीन नेकपा संसदीय दलका उपनेता रहेका ताप्लेजुङ 'ख' बाट निर्वाचित टंक आङ्बुहाङ नेकपा प्रवेश गरेपछि माओवादी केन्द्रको संसदीय दलको नेताको पद रिक्त थि