मोरङ – नेकपा माओवादी प्रदेश १ कमिटीको पदाधिकारीले पूर्णता पाउन सकेको छैन। मोरङको सुन्दरहरैचा नगरपालिकास्थित विराट चौकमा प्रथम प्रदेश कमिटीको मंसिर २५ र २६ गते सम्पन्न अधिवेशन आयोजना भएको थियो। सो दुईदिने अधिवेशनले राजनीतिक र आर्थिक प्रतिवेदन पारित गर्दै २ सय ६९ जनाको सदस्यीय प्रदेश कमिटी चयन गरेको थियो। तर, हालसम्म कमिटीको पदाधिकारी चयन भने […]