प्रदेश १ नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा इन्द्र आङ्बो

विराटनगर : प्रदेश १ नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो चयन भएका छन्। दलको आज (सोमबार) बसेको बैठकले निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका आङ्बोलाई दलको नेता चयन गरेको हो। सोही बैठकले उपनेतामा रामकुमार राई, प्रमुख सचेतकमा झलकसिंह दर्लामी र सचेतकमा सौभाग्यवतीदेवी राई चयन भएका छन्। तत्कालीन नेकपा संसदीय दलका उपनेता रहेका ताप्लेजुङ 'ख' बाट निर्वाचित टंक आङ्बुहाङ नेकपा प्रवेश गरेपछि माओवादी केन्द्रको संसदीय दलको नेताको पद रिक्त थि

सम्बन्धित सामग्री

प्रदेश १ सरकारमा माओवादी नजाने, मुख्यमन्त्रीकाे शपथ पनि बहिस्कार

नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले प्रदेश १ काे नयाँ सरकारमा सहभागी नहुने निर्णय लिएकाे छ । माओवादी संसदीय दलको भर्खरै सम्पन्न बैठकले सरकारमा नजाने निर्णय लिएको हो ।

प्रदेश १ मा माओवादी तत्काल सरकारमा सहभागी नहुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) प्रदेश १ ले सत्ता साझेदार दलको केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाएको छ । केन्द्रीय नेतृत्वले भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री पूर्ण कार्यकाल एमालेलाई दिने सहमति गरेपछि नेकपा माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको छ । सरकारमा सहभागिताका लागि माओवादी केन्द्रले निर्णय पुनरावलोकन हुनुपर्ने सर्त राखेको छ । माओवादी केन्द्र […] The post प्रदेश १ मा माओवादी तत्काल सरकारमा सहभागी नहुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रदेश १ मा माओवादी केन्द्र सरकारमा नजाने

माेरङ – प्रदेश १ मा नेकपा माओवादी केन्द्र सरकारमा नजाने भएको छ। नेकपा एमालेका हिक्मतकुमार कार्कीकाे नेतृत्वमा गठन हुन लागेकाे सरकारमा आफूहरूले सहभागिता नजनाउन‍े माओवादी प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाेले जानकारी दिए। उनका अनुसार एमालेले पछिल्लो निर्णय अपमानजनक गरेको हुँदा माओवादी सरकारमा नजाने निर्णय गरेकाे हाे। केन्द्रको गठबन्धनअनुसार आलोपालोमा प्रदेश सरकार चलाउने सहमति […]

प्रदेश १ मा माओवादीको असन्तुष्टि, एमाले नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने

२५ पुस, विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ ले सत्ता साझेदार दलको केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाएको छ । केन्द्रीय नेतृत्वले भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री पूर्ण कार्यकाल एमालेलाई दिने सहमति गरेपछि नेकपा माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको छ । सरकारमा सहभागिताका लागि माओवादी केन्द्रले  निर्णय पुनरावलोकन हुनुपर्ने सर्त राखेकाे छ ।  […]

प्रदेश–१ को मुख्यमन्त्रीमा माओवादीको दाबी

मोरङ – नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ मा सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ। सोमबार प्रदेश सभामा पद तथा गोपनियताको शपथपछि माओवादी सांसद इन्द्र आङ्ग्बोले मुलुकमा दलहरूबीच गठबन्धनको अवस्थाका कारण प्रदेश १ सरकारको नेतृत्व माओवादीले गर्न पाउनुपर्ने बताए। अहिलेको गठबन्धन सरकारको नेतृत्वका लागि माओवादीले सशक्त दाबी गरिरहेको पूर्व आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले […]

प्रदेश १ मा मन्त्रालयको संख्या १२ पुग्ने

प्रदेश १ मा मन्त्रालयको संख्या सातबाट बढेर १२  वटा पुग्ने भएको छ। नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी , जनता समाजवादी र संघीय लोकतान्त्रिक पार्टी आवद्ध...

प्रदेश १ मा माओवादी नेतृत्वका लागि बल्ल मतदान

मोरङ- नेकपा (माओवादी केन्द्र) प्रदेश १ को नेतृत्वका लागि मतदान प्रक्रिया सुरु भएको छ। विराटनगरस्थित नेकपा माओवादी केन्द्रको प्रदेश कार्यालयमा बुधबार राति मतदान कार्य जारी रहेको छ। ९ पदाधिकारीका लागि जारी मतदानमा प्रदेश अध्यक्षका लागि सुनसरी धरानका मुक्साहाङ मेयान्ङ्बो र पाँचथरका हर्कबहादुर नेम्वाङ मिक्सोको उम्मेदवारी परेको छ। निर्वाचन समितिका सदस्य पशुपति नेपालका अनुसार साढे १० […]

माओवादीको प्रदेश-१ अध्यक्षमा डाँगी र लावतीले छाडेनन् दावी

नेकपा माओवादी केन्द्र प्रदेश १ को पदाधिकारी छनोट अझै टुंगो लागेको छैन । कार्यदलका एक सदस्यका अनुसार अध्यक्षका आधा दर्जन आकांक्षीमध्ये सुनसरीका शिवकुमार डाँगी र पाँचथरका हर्कबहादुर लावती मुख्य दाबेदार हुन् ।

प्रदेश १ माओवादी अधिवेशनः पदाधिकारी टुंगो लगाउन सकस

नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अधिवेशनले प्रदेश समितिमा पदाधिकारी टुंगो लगाउन सकेको छैन।

अध्यक्ष चयन नगरि सकियो प्रदेश १ मा माओवादी केन्द्रको सम्मेलन

नेकपा माओवादी केन्द्र प्रदेश १ मा अध्यक्षका आकांक्षी धेरै भएपछि प्रदेश समितिमात्र चयन गरेर प्रदेश सम्मेलन सकिएको छ। मोरङको विराटचोकमा २५ , २६ र २७ चैतमा सम्पन्न प्रदेश १ को प्रथम...