हुम्लाका पाँच माविमा छैन दरबन्दी

सिमकोट – जिल्लाका दुई वटा गाउँपालिकाका पाँच वटा माध्यामिक विद्यालयहरू शिक्षक दरबन्दीबीनै सञ्चालनमा आएको पाइएको छ। मावि स्वीकृत पाएका तथा दरबन्दी पाउन नसकेपछि ती विद्यालयहरू गाउँपालिका अनुदानबाट सञ्चालन हुँदै आएका हुन्। सिमकोट गाउँपालिका शिक्षा शाखाका नायव सुब्बा कृष्णप्रसाद आचार्यका अनुसार गाउँपालिकामा सञ्चालन हुँदै आएका सात मध्य तीन वटा माध्यामिक विद्यालय दरबन्दीबीनै पठन-पाठन भइरहेका छन्। ती […]