काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत स्वास्थ्य सम्बन्धी ३ वटा महत्वपूर्ण कार्यक्रममा भाग लिन मंगलबार साझ भारतको गुजरात प्रस्थान गरेका छन् । विश्व स्वास्थ्य संगठनको आयोजनामा हुने क्षयरोग सम्बन्धी दक्षिणपूर्वि एशियाली देशहरुसमेत सहभागी हुने उक्त सम्मेलन गुजरातमा बुधबार र बिहीबार हुने छ । त्यसैगरि बिहीबार विश्व स्वास्थ्य संगठनकै आयोजनामा हुने परम्पारगत चिकित्सा सम्बन्धी ग्लोवल […]