१७ असोज, दाङ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले ६ महिनाभित्र चिकित्सा शिक्षा विधेयक संशोधन गरिने बताएका छन् । उनले मुलुक स्वास्थ्य क्षेत्रको सुधारका लागि चिकित्सा शिक्षा विधेयक संशोधन गर्नुपर्ने जरुरी भएको भन्दै ६ महिनाभित्र विधेयक संशोधन हुने बताएका हुन् । लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले बुधबार घोराहीमा आयोजना गरेको स्थानीय तहका प्रमुख, […]