मलेरिया उन्मुलन गर्न सहकार्य आवश्यक : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मलेरिया उन्मुलन गर्न दक्षिया पूर्वी एशियाली देशहरुबीच आपसी सहकार्य आवश्यक रहेको बताउनुभएको छ । दक्षिण पूर्व एशिया क्षेत्रीय समन्वय संयन्त्र फोरम (एसआरसिएमएफ) को आयोजनामा शुक्रबारदेखि राजधानीमा सुरु भएको मलेरिया उन्मुलनका लागि दक्षिण पूर्वी एशियाका सांसदहरुको योजना तथा तयारीका लागि प्राविधिक समितिको बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले आपसी सहकार्यमा …