नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको थप उपचारका लागि थाइल्याण्डबाट आज चीन लगिएको छ। माओवादीका केन्द्रीय सदस्य एवं नेता पुनका स्वकीय सचिवसमेत रहेका दुर्गा चापागाईंका अनुसार उनलाई थर्ड...
१६ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘फलोअप’ उपचारका लागि आज चीन जाने भएका छन् । चीन–नेपाल नियमित उडान नभएकाले पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुवई, ग्वान्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ । नेता पुनसँगै उपचारका लागि पूर्व सभामुख तथा […]
काठमाडौँ – माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि केही दिनमै चीन जाने भएका छन्। गत वर्ष थाइल्याण्ड र चीनमा गरेर चार महिना लामो उपचारबाट फर्किएका पुन स्वास्थ्यमा फेरि समस्या देखिएपछि त्यसतर्फ जाने भएका हुन्। रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित उनी मतणना नसकिँदै काठमाडौँ आएर आराम गरिरहेका छन्। जण्डिस रोगबाट पीडित नेता पुनलाई गत वर्ष असोज […]
काठमाडौं, चैत ११ । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ फलोअप चेकअपका लागि आज चीन जाँदैछन् । थाईल्यान्ड हुँदै चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गरेर गत माघ १० गते स्वदेश फर्किएका पुन पत्नी ओनसरी घर्ती र उपचारमा संलग्न डा रोशन पोखरेलसहित चीन उड्न लागेका हुन् । पुन अहिले विहान ९ बजेको कार्गो […]
माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त फलोअप उपचारका लागि आज चीन जाँदैछन् । पुन सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत पूर्व सभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान नौ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ । पुन दम्पत्तिसँगै उनको नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन जाँदैछन् । पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए । जण्डिसको मात्रा (बिलुरुबिन) अनियन्त्रित रुपमा बढेर ३४ पुगेसँगै स्वास्थ्य अवस्था जटिल भ
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ। गत शुक्रबार बैंककबाट थप उपचारका लागि चीनको सेन्जेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको थियो।
काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन थप उपचारका लागि थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन्। बुधवार बिहान हिमालय एअरलायन्सको विमानमार्फत उनी त्यसतर्फ उडेको उनको सचिवालयले जनाएको छ।
यहीँ उपचार गराइरहेका पुनलाई पहिले नै उपचार गरेको समितिभेज अस्पताल लैजाने छ। पुनसँगै उनकी श्रीमती पूर्व सभामुख ओनसरी घर्ती पनि…
सुमेरु अस्पतालमा उपचारत उनको स्वास्थ्यमा सुधार नभएपछि बुधबार बिहान ७ बजे नेता पुन थप उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेको स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए।
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुन थप उपचारका लागि बुधबार बिहान थाइल्यान्ड गएका छन्। उनी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीका साथ बैंकक प्रस्थान गरेका हुन्।लामो समयदेखि कमलपित्त (जन्डिस)बाट पीडित नेता पुनको स्वास्थ्यमा पछिल्ला केही दिनदेखि समस्या देखिएको हो। पुनलाई कमलपित्तको मात्रा बढेको, बान्ता हुने र ज्वरो आउनेजस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो।माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरूको सल्लाहमा उपचारक
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । जण्डिस रोगबाट पीडित उनी चिकित्सकहरुको सल्लाहमा थप उपचारका लागि बुधबार बिहान पत्नी ओनसरी घर्तीसँगै बैंकक प्रस्थान गरेका हुन् ।
उनको सुमेरु अस्पतालमा जण्डिसको उपचार हुँदै आएपनि सुधार हुन नसकेपछि चिकित्सक तथा नेकपा माओवादी केन्द्रले समेत थाइल्याण्ड जान सुझाव दिएको थियो । सोही अनुसार उनी थप उपचारका लागि बैंकक प्रस्थान गरेको पुनको सचिवालयले जनाएको छ ।