काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन थप उपचारका लागि थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन्। बुधवार बिहान हिमालय एअरलायन्सको विमानमार्फत उनी त्यसतर्फ उडेको उनको सचिवालयले जनाएको छ।
यहीँ उपचार गराइरहेका पुनलाई पहिले नै उपचार गरेको समितिभेज अस्पताल लैजाने छ। पुनसँगै उनकी श्रीमती पूर्व सभामुख ओनसरी घर्ती पनि…